• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. बिचौलियाको मारमा किसान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

चितवनमा १८ वटा मतदान केन्द्र थपिने

  •   शुक्रबार, माघ २३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  जिल्ला निर्वाचन कार्यालय चितवनले निर्वाचनका लागि १८ वटा मतदान केन्द्र थप गर्न सिफारीस गरेको छ । जिल्ला मतदान स्थल तथा केन्द्र सिफारीस समितिले जिल्लामा रहेका ४ सय ८ वटा केन्द्रमा थप गरि ४ सय २६ वटा सिफारीस गरेको हो ।

    कार्यालयका प्रमुख जनार्दन अधिकारीका अनुसार वि. सं. २०७४ सालमा भएका १ सय ६४ वटा स्थलमानै पर्ने गरि ती केन्द्रहरु थप गरिएको हो । जिल्लामा मतदाता संख्यामा बृद्धि भए संगै केन्द्र थप गरिएको उहाँले बताउनुभयो । वि.सं. २०७४ सालको निर्वाचनमा ३ लाख ५४ हजार ३४ मतदाता रहेका थए ।

    अहिले पुस ५ गते सम्म १८ वर्ष उमेर पुगेका ३ लाख ६८ हजार ७ सय ४९ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । कार्यालयले मतदाता नामावली अध्यावधिक गर्ने कामलाई तिब्र बनाएको उहाँल बताउनुभयो । अध्याबधिकका लागि स्थानीय तहमा आयोगका कर्मचारी बसेर काम गरिरहेका छन् ।

    उनीहरुले आउँदो आइतबार सम्म अध्याबधिक गरेर नामावली कार्यालयमा पठाउने  जानकारी दिनुभयो । स्थानिय तहमा गरिएको अध्याबधिक बिबरण कार्यालयले फागुन २ गते सम्ममा निर्वाचन आयोगमा पठाइ सक्ने छ । कार्यालयले फागुन २१ गते अन्तिम नामावली सार्वजनीक गर्दै छ ।

    अधिकारीका अनुसार कार्यालयले जिल्लामा रहेका १७ वटा बिद्यालयमा निर्वाचन शिक्षा कार्यक्रम समेत सम्पन्न गरेको छ । आयोगले तोके बमोजीम जिल्लामा रहेका तीन वटा संघिय निर्वाचन क्षेत्रमा रहेका ती बिद्यालयमा शिक्षा दिइएको हो । कक्षा ९ र १० मा अध्ययन गर्ने ९ सय भन्दा वढि सामुदायीक बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीलाई निर्वाचन शिक्षा कार्यक्रम गरिएको हो ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.