• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. बिचौलियाको मारमा किसान

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

अटो ल्याण्ड तत्काल निर्माण गर्न व्यवसायीहरुको माग

  •   शनिबार, माघ २४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुरको नारायणगढमा निर्माण हुने भनिएको अटो ल्याण्ड तत्काल निर्माण हुनुपर्नेमा व्यवसायीहरुले जोड दिएका छन् । चितवन अटो मेकानिकल व्यवसायी संघको २०औँ साधारणसभा एवं दशौँ अधिवेशनका क्रममा व्यवसायीहरुले अटो ल्याण्ड निर्माणको प्रकृया रोकिएको भन्दै तत्काल काम अगाडि बढाउन माग गरेका हुन् । संघका सदस्य रामबहादुर लोहनीले नारायणगढमा निर्माण हुने अटो ल्याण्ड निर्माणको प्रकृयामा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

    शनिबार नारायणगढमा भएको साधारणसभा उद्घाटनका क्रममा अध्यक्ष लोहनीले अटो ल्याण्ड निर्माण भएको अवस्थामा व्यवसायी तथा सेवाग्राही सबैलाई सहज हुने बताउनुभयो । सो कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठले अटो ल्याण्ड निर्माणको प्रकृयाको बारेमा सकारात्मक भएको बताउनुभयो । अटो ल्याण्डको काम अगाडि बढाउनका लाग भूमिका खेल्ने श्रेष्ठको भनाइ थियो ।

    सो कार्यक्रममा अटो मेकानिकल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष गोपाल भट्टराईले अटो मोबाइल सम्बन्धि प्राविधिक विद्यालय आवश्यक भएको बताउनुभयो । चितवनमा अझै पनि दक्ष अटो मेकानिक्सको अभाव रहेको भन्दै भट्टराईले चितवनमा अटो मोबाइल्स सम्बन्धि प्राविधिक विद्यालय बनाउनुपर्नेमा जोड दिनुभएको हो । साधारण सभाका क्रममा अटो मोबाइल्स व्यवसायीका छोराछोरीमध्येबाट स्नातकोत्तर तह उत्तीर्ण गर्ने चार जनालाई सम्मान समेत गरिएको थियो ।

    त्यसैगरी, चितवन अटो मेकानिकल व्यवसायी संघको संस्थापक कार्यसमिति एवं पूर्वअध्यक्षहरुलाई आजीवन सदस्यको सदस्यता प्रदान गरिएको संघका अध्यक्ष रामबहादुर लोहनीले बताउनुभयो । कार्यक्रममा नेपाल अटो मेकानिकल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष यमप्रसाद भुसाल, उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, सिप्रदी अटो पार्टस्का महा प्रबन्धक युवराज बुढाथोकी, पुरानो नारायणी यातायात व्यवसायी संघका उपाध्यक्ष अशोक पोखरेललगायतले मन्तव्य राख्नुभएको थियो ।

    संघको १०औँ अधिवेशनले एक जना अध्यक्षसहित १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । अध्यक्षमा दुई जनाको आकांक्षा सहित अन्य पदमा समेत आकांक्षी धेरै देखिएपछि सर्वसम्मत नेतृत्व चयन गर्नका लागि पहल भइरहेको अध्यक्ष लोहनीले बताउनुभयो ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      बिचौलियाको मारमा किसान

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.