• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

ओलीको निरङकुशता रोक्न जस्तोसुकै आन्दोलन गरिने : चितवनका सभापति जीतनारायण श्रेष्ठ

  •   शनिबार, माघ २४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली कांग्रेसका २३ वटा शुभेच्छुक संस्थाले चितवनमा विरोध प्रदर्शन गरेको छ । पेशाकर्मी र्यालीमा सहभागी बनेका थिए । र्यालीपछि चौविसकोठीमा आयोजित विरोधसभामा बोल्दै कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले चितवनमा केपी ओलीको कुनैपनि होर्डिङ बोर्ड राख्न नदिने चेतावनी दिनुभएको छ ।

    ओलीको निरङकुशता रोक्न जस्तोसुकै आन्दोलन गरिने बताउनुभयो । आन्दोलन गर्नेलाइ चिडियाखाना थुन्छु गृहमन्त्रीले भनेछन् ।उहाले भन्नुभयो,  निर्मला हत्याकाण्डका हत्यारा समाएर देखाउ, वकवास गर्न छोड । प्रतिपक्षको सशक्त आन्दोलन हेर्न चितवन आउन अनुरोध गर्नुभयो । फागुन ३ चितवनमा विशाल प्रर्दशन हुने दावी गर्नुभयो ।

    पुर्व सांसद तथा बरिष्ठ अधिवक्ता जगन्नाथ पौडेलले नेकपाको दुवै समुह संविधान मिच्न लागिपरेको आरोप लगाउनुभयो । संसद पुर्स्थापना भएपनि नेकपाले विधिको शासनलाइ प्रहार गर्न नछोड्ने भएकाले कांग्रेसले खबरदारी गर्नुपर्ने बताउनुभयो । सर्वोच्च अदालतमा विचाराधीन मुद्दा छिनाफानो भैसकेको छैनू, उहाँले भन्नुभयो,  तपाइहरुको न दलनै छ, यस्तोबेला कसरी चुनाव हुन्छ रुू कांग्रेस नेता पौडेलले दुवै समुहले आमसभाहरु गरेपनि भ्रष्टाचारका कैयन काण्डबारे मौन बसेको आरोप लगाउनुभयो ।

    प्रतिनिधिसभा विघटन । नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष इन्दिरा सापकोटाले प्रजातन्त्रमाथि प्रहार हुन थालेकाले संविधान र प्रजातन्त्र बचाउन सबै एक्यवद्ध भएर लाग्नुपर्ने बताउनुभयो । नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य लक्ष्मण अर्यालले संसद पुनःस्थापनाको एकमात्र एजेन्डा राखेर कांग्रेस आन्दोलनमा जानुपर्ने बताउनुभयो । सत्ता कब्जा गर्ने षड्यन्त्रमा वर्तमान प्रधानमन्त्री लागेको जीकिर गर्नुभयो । प्रजातन्त्रवादी प्राध्यापक संघका केन्द्रीय उपाध्यक्ष अनन्त ढुङ्गानाले वर्तमान प्रधानमन्त्री प्रजातन्त्रको खलनायक बनेको आरोप लगाउनुभयो । उहाले कम्युनिष्ट ज्यादती विरुद्ध लाग्नुपर्ने बताउनुभयो । डिएलए चितवनका अध्यक्ष विष्णु अर्यालले विधिको शासनबाट राज्य सन्चालन हुनुपर्ने बताउनुभयो ।

    संसद विघटन गर्ने अधिकारनै नभएपनि प्रधानमन्त्रीले लहडमा विघटन गरेको आरोप लगाउनुभयो । संविधान माथिको कु विरुद्ध खबरदारी आवश्यक रहेको बताउनुभयो । नेपाल ट्रेड युनियन कांग्रेस चितवनका अध्यक्ष हरिहर सापकोटाले झुटा चुनावी नारा देखाएर सत्तामा पुगे पनि जनचाहना अनुसार काम गर्न नसकेको आरोप लगाउनुभयो । श्रमिकलाइ उपेक्षा नगर्न चेतावनी दिनुभयो ।नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालले संसदसंग फेस गर्न नसक्ने प्रधानमन्त्रीकै कारण देश संकटमा पुगेको बताउनुभयो । विद्यार्थी नेता विनिता चापागाईंले प्रधानमन्त्रीले जनमतको कदर गर्न नसकेको आरोप लगाउनुभयो ।नेपाल लेखक संघका कवि सुरेन्द्र अस्तफलले कालो सल र प्रिय प्रताप कविता वाचन गर्नुभएको थियो । शुभेच्छुक संघसंस्था समन्वय समितिका अध्यक्ष शालिकराम पौडेलको अध्यक्षतामा भएको हो ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.