• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

  •   आइतबार, माघ २५, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  । हाम्रो दृष्टि राम्रो दृष्टि कालिका नगरपालिका कार्यसमितिको आयोजनामा “सपनाको झोला”अन्तर्गतको तेस्रो कार्यक्रम सम्पन्न गरेको छ। कालिका नगरपालिका वडा नं ०७मा अवस्थित राष्ट्रिय आधारभूत बिधालयमा अध्ययनरत कक्षा नर्सरी देखि कक्षा आठ सम्म पढने बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो।

    नेपाल शिक्षक संघ चितवनका अध्यक्ष,शिक्षाविद् डा.हरि प्रसाद कंडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा हाम्रो दृष्टि राम्रो दृष्टि संस्थाका केन्द्रिय अध्यक्ष अरुण पौडेल,संस्थापक तथा निवर्तमान अध्यक्ष बसन्त गैरे बिशिस्ट अतिथी रहनु भएको कार्यक्रममा सोही बिधालयका बिधालय व्यवस्थापन समितीका अध्यक्ष लिला बहादुर रायमाझी,बिधालयका सहायक प्रधानध्यपक ज्ञानेन्द्र घिमिरे,कालिका नगरपालिका नेपाली कांग्रेसका उपसभापति मिलन पाण्डे लगायत विभिन्न समाजसेवी व्यकित्वहरु अतिथी रहनुभएको कार्यक्रम हाम्रो दृष्टि राम्रो दृष्टि कालिका नगरपालिकाका संयोजक पुरुषोत्तम पुडासैनीको सभापतित्वमा सम्पन्न भएको थियो।

    संस्थाका केन्द्रिय उपाध्यक्ष सविना न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा संस्थाका केन्द्रिय सदस्य,बालबालिका संयोजक श्रवण बर्सौला,जुटपानी टोल विकास संस्थाका अध्यक्ष दुर्गा रायमाझी,बिधालय व्यवस्थापन समितीका अध्यक्ष लिला बहादुर रायमाझी,बिधालयका सहायक प्रधानध्यपक ज्ञानेन्द्र घिमिरे,संस्थाका केन्द्रिय अध्यक्ष अरुण पौडेल,संस्थाका संस्थापक अध्यक्ष वसन्त गैरे र प्रमुख अतिथी कंडेलले आफ्नो बिचार संगै शुभकामना मन्तव्य राख्नुभएको थियो। सोही कार्यक्रममा आफ्नो बिधालयमा आएर संस्थाले गरेको शैक्षिक सामाग्री कार्यक्रम बाट खुसी व्यक्त गर्दै बिधालयको तर्फबाट संस्थालाई सम्मान समेत गरिएको कार्यक्रमलाई संस्थाका केन्द्रिय सह सचीव रविन देवकोटाले संन्चालन गर्नुभएको थियो।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.