• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. बिचौलियाको मारमा किसान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

कालिकाको फोहोर डम्पिङ भरतपुरः मेयर श्रेष्ठ भन्छन् पत्रकारले व्यवस्थापन गर ।

  •   बिहिबार, माघ २९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कालिका नगरपालिकाले भरतपुर महानगरपालिका को क्षेत्रभित्रको सडकमा फोहोर थुपार्दा सर्वसाधारण नाक थुनेर हिड्न बाध्य भएका छन्। भरतपुर महानगर र कालिका नगरपालिका जोड्ने भोजाड पदमपुर सडकखण्ड अन्तर्गत दुई नगरको सिमाना खगेरि पुल क्षेत्रमा थुप्रिएको फोहोर डङ्गुरको दुर्गन्ध ले सर्वसाधारणलाई हिड्दा सकस सृजना भएको हो ।

    तर आफ्नै नगरपालिका क्षेत्रको फोहोरलाइ उचित ब्यवस्थापन नगर्ने कालिका नगरपालिकाले उल्टै फोहोर ब्यवस्थापन गर्ने आफ्नो दायित्वबाट उम्कने प्रयत्नमा छ । यसै सम्बन्धी जानकारी माग्दै गर्दा कालिकाकाका मेयर श्रेष्ठ गैर जिम्मेवार जवाफ दिदै भन्छन् ‘फोहर व्यवस्थापन गर्ने मेरो दायित्व होइन, तपाईं आफै व्यबस्थापन गर्नुस’ । साथै उनले झसचेत नागरिकले आफै व्यवस्थापन गर्छन नत्र भरतपुर महानगरपालिका गर्छ मेरो सरोकारको बिषय होइन’ भन्दै आक्रोश ब्यक्त गरे ।

    साथै उनले मिडियाले जानकारि माग्दा आफुले फोनबाट जवाफ दिन नसक्ने र आफ्नै कार्यलयमा उपस्थिति जनाउन तथा आफुसँग टेवल बहस गर्न चुनौती दिदै पटक पटक फोन काटेका छन् । यता भरतपुर महानगरले आफु त्यो बिषयमा जानकार नरहेको भन्दै अनविज्ञता देखाउछ ।महानगरका प्रमुख प्रशासकिय अधिकृत प्रेमराज जोशिले बिना सुचना कालिका नगरले थुपारिदिएको फोहोरले आफुहरु आलोचित हुनुपरेको बताएका छन् ।

    साथै बिना सुचना अरुको क्षेत्रमा फोहोर थुपार्ने कालिका नगरपालिकासँग जानकारि लिने प्रतिबद्धता व्यक्त गरेका छन् । कालिका नगरपालिका र मेयर श्रेष्ठ यस्तै अन्य क्रियाकलापमा समेत अहमता देखाउदै गर्दा पटकपटक बिवादित बन्दै आएका छन् ।

     

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.