• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

भरतपुर नगर तामाङ समाजद्वारा २८५७ औं सोनाम ल्होछारको सम्पूर्ण तयारी पूरा

  •   बिहिबार, माघ २९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । तामाङ समुदायले मनाउने मुख्य पर्व सोनाम ल्होछारको तयारी अन्तिम चरण पुगेको छ । माघ ३० गते अर्थात् भोलि शुक्रबार देशैभर तामाङ समुदायले २८५७औं सोनाम ल्होछार मनाउँदै छन् । भरतपुर नगर तामाङ समाजका अध्यक्ष पासाङ तामाङले २८५७औं सोनाम ल्होछारको लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

    समाजले छेच्यु थर्पलिङ गुम्बा भोजाडमा भोलि शुक्रबार मुसा वर्षलाई विदाई र गाई वर्षलाई स्वागत गर्दै २८५७औं सोनाम ल्होछार मनाउँदै छ । ल्होछार कार्यक्रमको लागि गुम्बामा रंगरोगन, तोरण र सरसफाइलगायत सम्पूर्ण काम सम्पन्न भइसकेको अध्यक्ष तामाङले भने । विगत वर्षहरु जस्तो राष्ट्रिय कलाकारलाई निम्तो नगरिने र स्थानीय कलाकार भाइबहिनीबाट नृत्य तथा गायनबाट मनोरंजन दिइने उनको भनाइ छ । उनका अनुसार भोलि हुने कार्यक्रमका लागि भरतपुर महानगरपालिका मेयर रेनु दाहाललाई प्रमुख अतिथिको निम्तो दिइएको छ ।

    कार्यक्रम मेयर दाहालद्वारा शुभारम्भ गरिने बताइएको छ । यस्तै श्री विश्वपञ्चशील शान्ति गुम्बा लामाटोलमा ल्होछार तयारी अन्तिम चरण पुगेको अध्यक्ष शिवकुमारी लामाले जानकारी दिए । उनका अनुसार यस वर्ष कोभिड–१९ कारण भव्य कार्यक्रम नगरिने भएको हो । लामागुरु खेन्पो दावा लामाद्वारा आज बेलुका ग्रह फाल्ने र होम हाल्ने कार्यक्रम रहेको उनले बताए । भोलि शुक्रबार बिहान ११ बजेसम्म पूजाआजा गरिने र वाङ (दीर्घायू) थाप्ने कार्यक्रम हुने उनले जानकारी गराए ।

    उनले दिउँसो शुभकामना आदानप्रदान, नाचगान र खानपिन सामान्य ढंगबाट सम्पन्न गरिने बताए । सम्पूर्ण तामाङ समुदायलाई आफ्नो मौलिक भेषभूषामा उपस्थित हुन उनले आग्रह समेत गरेका छन् ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.