• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. बिचौलियाको मारमा किसान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

इच्छाकामना ४ कुरिनटारमा प्रहरी चौकी स्थापना

  •   शुक्रबार, माघ ३०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिका ४ कुरिनटारमा प्रहरी चौकी स्थापना गरिएको छ । शुक्रबार गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ र जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक नान्तिराज गुरुङले एक कार्यक्रमकाबिच प्रहरी चौकीको उद्घाटन गर्नुभएको हो । प्रहरी चौकीको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले स्थानीय सरकारले सबै नागरिकहरुलाई शान्ति सुरक्षाका साथ बाँच्न पाउने अधिकारलाई आत्मसाथ गर्दै हरेक वडामा प्रहरी चौकी स्थापना गर्ने उदेश्य अनुसार वडा नम्बर चार कुरिनटारमा प्रहरी चौकी स्थापना गरिएको बताउनुभयो ।

    गाउँपालिकाको केन्द्र रहेको कुरिनटार उद्योग होटलहरु भएको मुख्यराजमार्गमा पर्ने भएकाले यहाँ तत्काल आवस्यक रहेको अवस्थामा आज सफल भएको बताउनुभयो । प्रहरीचौकी स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको भन्दै उहाँले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक एसपी नान्तिराज गुरुङलाई धन्यावाद दिनुभयो । प्रहरी उपरिक्षक नान्तिराज गुरुङले समाजमा हुने अपराध नियन्त्रण गर्न प्रहरी एक्लैले नसक्ने बताउनुभयो ।

    अपराध नियन्त्रणका लागि समुदायको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले प्रहरीलाई नागरिकले सुचना दिएर सहयोग गरेका कारण नै अपराध नियन्त्रण गर्न सकिने बताउनुभयो । समाचारहरुमा फलानो एसपीको एक्सन सफलता भनेर समाचार आउने गरेपनि वास्तविक हिरो भनेको समुदायभित्रैको नागरिक भएको बताउनुभयो ।

    उहाँले भन्नुभयो,“शान्ति सुरक्षा दिन समुदायमा हुने अपराधका घटनालाई नियन्त्रण गर्न तपाइहरुको आवस्यकता पर्छ तपाइहरुले नै सुचना दिएर प्रहरी सफल हुने हो, समाचारमा प्रहरीको एक्सन भनेर आउँछ तर रियल हिरो तपाइहरु हो तपाइहरुले सुचना दिएर नै सफल भएको हो ।” प्रहरी एक्लैले अहिलेको परिस्थितिमा अपराध नियन्त्रण गर्न नसकिने भन्दै समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।तत्काल जग्गा उपलब्ध भएर भवन र्निाण नभएसम्म प्रहरी चौकीको घरभाडा गाउँपालिकाले उपलब्ध गराउने जनाएको छ ।

    १५ जनाको दरबन्दी रहेको प्रहरी चौकीमा तत्काल प्रहरी साहयक निरिक्षकको कमाण्डमा ५ जना रहने छन् । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, शसस्त्र प्रहरी बल आँपटारीका प्रमुख प्रहरी उपरिक्षक दीपक थापा, राष्ट्रिय अनुसन्धान चितवनका प्रमुख प्रहरी उपरिक्षक उत्तम खनाल, गाउँपालिका प्रवक्ता सावित्रि गुरुङ, जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधि विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थिए । कार्यक्रम इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक सूर्य बहादुर मगरले सञ्चालन गर्नुभएको थियो ।

     

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.