• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

प्रिन्स दाहाल सेमीफाइनल प्रवेश

  •   शुक्रबार, माघ ३०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । विश्व वरियतामा तेस्रो नम्बरका खेलाडी प्रिन्स दाहाल चितवनमा जारी प्रधानमन्त्री कप राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगता २०७७ को सेमीफाइनल प्रवेश गरेका छन् । दाहाल मेन्स सिङ्गलतर्फ सेमीफाइनल प्रवेश गरेका हुन् । एपीएफ क्लबबाट खेलेका दाहालले आज भएको प्रिक्वाटर फाइनल खेलमा एपीएफकै प्रियंशु सिंह क्षेत्रीलाई २१–१० र २१–१० को सोझो सेटमा हराउँदै क्वाटर फाइनल प्रवेश गरेका थिए । त्यस्तै प्रिन्सले क्वाटर फाइनलमा त्रिभुवन आर्मी क्लबका हिमाल चन्दलाई २१–४ र २१–९ को सोझो सेटमा हराउँदै सेमीफाइनल यात्रा सुरक्षित गरेका हुन् ।

    दाहालसँगै मेन्स सिङ्गलतर्फ भोजपुरका विकास श्रेष्ठ, त्रिभुवन आर्मीका नवीन श्रेष्ठ र एपीएफका दिपेश धामी सेमीफाइनल प्रवेश गरेका छन् । प्रतियोगिताअन्तर्गत आज शुक्रबार विभिन्न ६४ वटा खेल भएका नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुवास श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा वुमन्स सिङ्गलतर्फ एपिएफकी जेसिका गुरुङ, त्रिभुवन आर्मीका अनुमाया राई, रसिला महर्जन र अमिता गिरी सेमीफाइलन प्रवेश गरेका छन् ।

    प्रतियोगितामा मेन्स सिङ्गल, ब्वाइज सिङ्गल अण्डर १७, भेटेरान्स डबल ४५ वर्षमाथि उमेर समूह, भेटेरान्स डलब ५५ वर्षमाथि उमेर समूह, मेन्स डबल, वुमन्स सिङ्गल, गल्र्स सिङ्गल अण्डर १७ तथा मेन्स डबलमा ¥याङकिङका लागि खेल भएका छन् । देशकै सबैभन्दा ठूलो धनराशिको प्रथम प्रधानमन्त्री कप राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७७ को मेन्स सिङ्गल र वुमन्स सिङ्गलतर्फ पहिलो हुने खेलाडीले एक लाख १५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने चितवन जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष भरत मल्लले जानकारी दिनुभयो । प्रतियोगिताको सेमीफाइनल र फाइनल खेल शनिबार हुने उहाँले बताउनुभयो ।

    त्यस्तै मेन्स सिङ्गल र वुमन्स सिङ्गलमा दोस्रो हुने खेलाडीले समान ५५ हजार तथा तेस्रो हुने दुई÷दुई जना खेलाडीले १५÷१५ हजार रुपैयाँ पुरस्कार पाउने श्रेष्ठले बताउनुभयो । त्यस्तै, मेन्स डबलतर्फ पहिलो हुनेले ६० हजार , दोस्रो हुनेले ३० हजार तथा तेस्रो हुने दुई जनाले १०÷१० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगितामा मेन्स डबल टप २० ¥याङ्किङमा पहिलो हुने खेलाडीले ५० हजार, दोस्रोले २५ हजार तथा तेस्रो हुने दुई जनाले सात÷सात हजार रुपैयाँ पुरस्कार पाउने मल्लले बताउनुभयो ।

    प्रतियोगितामा ब्वाइज सिङ्गल अण्डर १७, गल्र्स सिङ्गल अन्डर १७, भेटेरान्स डबल ४५ वर्षमाथि, ५५ वर्षमाथिका उमेर समूहमा पहिलो हुने खेलाडीहरुले समान ३० हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुने दुई÷दुई जनाले पाँच÷पाँच हजार रुपैयाँ पुरस्कार पाउने मल्लको भनाइ छ । प्रतियोगितामा देशभरका ३०० बढी खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगिताअन्तर्गत नगद पुरस्कारमात्रै आठ लाख १९ हजार रुपैयाँ खर्च हुने भन्दै मल्लले प्रतियोगिता सम्पन्न गर्न ४० लाख रुपैयाँ खर्च हुने बताउनुभयो ।

    भरतपुर कभर्डहलमा सञ्चालन भएको प्रतियोगिता निःशुल्क अवलोकन गर्न सकिने मल्लले बताउनुभयो ।

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.