• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. बिचौलियाको मारमा किसान

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

फलामे संरचनामा पहिचान बनाउँदै “बिल्डकन डिजाइन एण्ड डेभलपर्स प्रा.लि.”

  •   बुधबार, फागुन ०५, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । फलाम र प्रिफ्यान प्यानल प्रयोग गरी संरचना बनाउने टे«न्ड बढेसँगै चितवनको भरतपुरमा सो सम्बन्धि परामर्श सेवा दिने देखि संरचना निर्माण गरी हस्तान्तरण गर्नेसम्मको कार्य गर्ने गरी बिल्डकन डिजाइन एण्ड डेभलपर्स प्रा।लि।सञ्चालन गर्दै आईरहेको छ । विगत १० वर्षदेखि भवन सम्बन्धि निर्माण क्रियाकलापमा सम्लग्न प्राविधिकहरुको प्रत्यक्ष सम्लग्नतामा सञ्चालित यस कम्पनीले आवासीय प्रयोजनको भवनदेखि व्यापारिक भवन, औद्योगिक संरचना, होटल, रिसोर्टदेखि कोल्ड स्टोरसम्मको कार्य गर्दै आईरहेको छ ।

    हाल स्याङ्जामा कोल्ड स्टोर, भरतपुर–१०, हाकिमचोकमा फलामे संरचनामा निर्मित चितवन मिडटाउन रिसोर्ट लगायत देशको मुख्य शहरहरु काठमाण्डौं, पोखरा, बुटवल, कपिलवस्तु लगायतका ठाउँहरुमा परियोजनाहरु सञ्चालनमा छन् । आफ्नै डिजाइन स्टुडियो देखि परियोजनामा समेत कुशल प्राविधिकहरुको संलग्नताले कम्पनीको कार्यलाई सस्तो, गुणस्तरीय, समयानुकुल र समयमा परियोजना सम्पन्न गर्न सफल हुँदै आएको छ । चितवनमा धेरै प्राविधिकहरु रहेको र आफूहरु जस्तै निर्माणमा सम्लग्न कम्पनी पनि धेरै रहेको तर सम्पूर्ण परियोजनाको जिम्मेवारी दिन सकिने कम्पनीको अभावलाई महशुस गरी कम्पनीले प्रिफ्याव र फलामे संरचनालाई परिस्कृत रुपमा बिस्तार गरेको जनाएको छ ।

    परियोजना सम्पन्न गर्न काठमाण्डौंबाट नै प्राविधिक परामर्शदाता झिकाउनुपर्ने व्यवस्थालाई कम गर्न आफ्नो सेवा सोही अनुसार बिस्तार गरेको कम्पनीका प्रबन्ध निर्देशक इन्जिनियर रोचक अधिकारीले जानकारी दिनुभयो । त्यसमा पनि आफ्नै दक्ष जनशक्ति सहितको फ्रेबिकेशन हाउस र प्रिफ्यान उत्पादन गर्ने कम्पनी समेतको सिधा सम्लग्नता रहेकाले हरेक खालका ग्राहकको आवश्यकता पूरा गर्न कम्पनी सक्षम रहेको प्रबन्ध निर्देशक अधिकारी बताउनुहुन्छ । छिटो, सस्तो र आकर्षक रहने भएकाले विश्वमा नै फलामजन्य संरचनाको आकर्षण बढ्दो छ ।

    विश्वका सफल मुलुक अमेरिका, जापान, कोरिया, चाइना, मलेसिया लगायतका देशमा गगनचुम्बी भवन फलाम र प्रिफ्याबबाट नै बन्ने गरेका दृष्टान्त दिदै अझ गुणस्तरीय निर्माणको लागि विदेशी प्रविधिको प्रयोग र फलामको ग्रेडमा समेत स्तर वृद्धि गर्दै लैजाने कम्पनीका इन्जिनियरिङ डाइरेक्टर सन्दिपमान शाक्य बताउनुहुन्छ ।

    शाक्य बताउनुहुन्छ । कम्पनीबाट ग्राहकले निःशुल्क प्रारम्भिक परामर्श सेवा, वास्तु अनुसारको परियोजना डिजाईन, इकोनोमिकल तथा कस्टमाइज स्ट्रक्चरले डिजाईन, इलेक्ट्रिकल एवं सेनिटरी परामर्श एवम् डिजाईन, लागत इस्टिमेट लगायत डिपिआर समेतको सेवा लिन सकिन्छ ।
    ग्राहक सन्तुष्ट रहेमा कम्पनीबाट प्राप्त डिपिआर अनुसारको निर्माणको पूर्ण जिम्मेवारी लिई परियोजना हस्तान्तरण समेत गर्ने कम्पनीले जनाएको छ । परियोजनाको लागि आवश्यक सम्पूर्ण दक्ष प्राविधिक रहेकाले ग्राहकलाई निश्चिन्त भरपर्दो सेवा दिने समेत कम्पनीले आश्वस्त पारेको छ ।

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.