• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

चितवनमा नेकपा परित्याग गरि राप्रपामा प्रवेश गर्नेको लर्को

  •   शनिबार, फागुन ०८, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। चितवनमा नेकपा परित्याग गरि राप्रपामा प्रवेश गर्नेको लर्को लागेको छ । भरतपुर महानगरपालिका वडा न १६ मा १ सय भन्दा धेरै राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका हुन । उनिहरुलाई राप्रपा केन्द्रीय सदस्य एवं वागमती प्रदेश सांसद रिना गुरुङ्गले पार्टी प्रवेश गराउनु भएको हो । उहाँले टीका र खादा लगाइदिएर पार्टी प्रवेश गराउनु भएको हो ।

    पार्टी प्रवेश गराउदै सांसद गुरुङले जनता झुक्याएर ल्याएको संघीयता देशको लागि बोझ भएको बताउनु भयो । उहाँले संघीयता खारेजीको माग गर्नु भयो । उहाँले भन्नू भयो, “ संघीयता देशले धान्नै सक्दैन, यसले देशको आर्थिक भार मात्र बढाउछ । जनता झुक्याएर ल्याएको संघीयता खारेज हुनु पर्छ ।” देश विकास र राजनीतिक स्थायित्वको लागि राप्रपा नै उत्तम विकल्प रहेको उहाँको भनाइ छ । त्यस्तै कार्यक्रममा राप्रपा प्रदेश सदस्य ज्ञानु जंङ्ग लामा, जिल्ला सचिव केशवराज भण्डारी, क्षेत्रीय अध्यक्ष मदन पौडेल लगाएतले बोल्नु भएको थियो ।

    साथै शनिबार (आज) राप्रपा भरतपुर वडा न १६ वडा समिती गठन भएको छ । कमान सिंह पाख्रिनको अध्यक्षतामा २१ सदस्यीय समिती गठन गरिएको हो । गठित कार्यसमितीमा उपाध्यक्षमा मिना घले, सचिवमा रामशरण थापा मगर, कोषाध्यक्ष सुजन थापा लगाएत हुनुहुन्छ । त्यस्तै तेजुमाया घलेको नेतृत्वमा महिला संगठन गठन भएको छ । महिला संगठनको उपाध्यक्षमा श्रीकाशी घले र सचीवमा मिना घले रहनु भएको छ ।

    देवु सुनारको नेतृत्वमा दलित संगठन, युवा संगठनमा विश्वास थापा र आदिवासी जनजाति संगठनको अध्यक्षमा श्रीकाशी घले चयन हुनुभएको छ । कार्यक्रममा जिल्ला सचिव रामजी अधिकारी, दिनेश अधिकारी, दलित संगठन चितवन जिल्ला अध्यक्ष मिना विक, महिला कोषाध्यक्ष गीता आचार्य लगाएतको उपस्थिति थियो । कार्यक्रम राप्रपा भरतपुर १६ वडा अध्यक्ष कमान सिङ पाख्रिनको अध्यक्षतामा भएको थियो ।

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.