• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

चितवनका पत्रकारलाई एकताबद्ध बनाउन प्रेस संगठनको भेला

  •   आइतबार, फागुन ०९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। पूर्वी चितवनका पत्रकारहरुको छलफल तथा अन्तरक्रिया कार्यक्रम शनिबार रत्ननगरको टाँडीमा सम्पन्न भएको छ । प्रेस संगठन नेपाल चितवन शाखाको आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रेस संगठन नेपालका केन्द्रीय सदस्य तथा प्रदेश सहसंयोजक शिशिर सिंखडाले संगठनलाई एकताबद्ध बनाउँदै अघि बढ्ने बताउनुभयो ।

    उहाँले प्रेस सङ्गठनमा आवद्ध रहेका अधिकांश पत्रकारहरु आफूहरुसँग गोलबन्ध भएको भन्दै बाँकी साथीहरु पनि एकै ठाउँमा आउने धारणा राख्नुभयो । “हामी सङ्गठनलाई नयाँ स्वरुपमा अघि बढाउँदै छौँ, उहाँले भन्नुभयो, “अग्रजको सम्मान र अनुज पत्रकारलाई थप सङ्गठित बनाउँदै लैजाने अभियान चलाउँछौँ ।” उहाँले आफूहरु कामलाई प्र्राथमिकता दिने भन्दै पत्रकारका हक हित र अधिकारका विषयमा सधैँ आवाज उठाउने बताउनुभयो ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरीले प्रेस सङ्गठन नेपालले पछिल्ला दिनमा सक्रिय रुपमा गतिविधिहरु सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो । पत्रकार महासंघको आसन्न निर्वाचनमा पनि बलियो उपस्थिति सङ्गठनले देखाउने बताउनुभयो । यस्तै पत्रकार महासंघ चितवनका निवर्तमान अध्यक्ष हरि पोखरेलले ढुक्क भएर सबै पत्रकार साथीहरुले सङ्गठनमा गोलबन्द हुन आग्रह गर्नुभयो ।

    “केही साथीहरुलाई अझैपनि आशङ्का रहन सक्छ” उहाँले भन्नुभयो, “सबै साथीहरु भएको सङ्गठनमा नै बसेर काम गर्ने हो ।” पोखरेलले प्रेस सङ्गठन जिल्लाको पहिलो सङ्गठनको रुपमा स्थापित भइसकेको बताउनुभयो । कार्यक्रममा पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष होमनाथ सापकोटाले सक्रिय र क्रियाशीलता पत्रकारको महत्वपूर्ण पक्ष रहेको भन्दै त्यसमा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले सङ्गठनका गतिविधिहरु निरन्तर रुपमा हुुनुपर्ने धारणा राख्नुभयो ।

    कार्यक्रममा प्रेस सङ्गठन नेपालको वाग्मती प्रदेश कमिटी सदस्य तिलकराम रिमाल, रामकान्त पौडेल, अग्रज पत्रकार मुकुन्द दाहाल, नवराज ढकाल, पत्रकार महासंघ चितवनका सहसचिव सन्तकुमार चौधरी, डब्लुडब्लुजे चितवनकी पूर्व अध्यक्ष शान्ता अधिकारी लगायतले बोल्नुभएको थियो । सो कार्यक्रममा पूर्वी चितवनमा क्रियाशील ३० बढी पत्रकारहरुको सहभागिता रहेको थियो ।

    प्रेस सङ्गठन चितवन शाखाका संयोजक सुवास पण्डितको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसंयोजक कृष्ण आचार्यले गर्नुभएको थियो ।

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.