• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. बिचौलियाको मारमा किसान

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

राष्ट्रिय प्रजातन्त्र पार्टी भरतपुर ११ चितवनको नयाँ कार्य समिति चयन

  •   बुधबार, फागुन १२, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी भरतपुर ११ चितवनको नयाँ कार्य समिति चयन भएको छ । आज (बुधबार) वडा अधिवेशन कार्यक्रमको आयोजना गरि सिताराम छतकुलीको अध्यक्षतामा भरतपुर ११ मा ९ कार्यसमित चयन गरिएको हो । उपाध्यक्षमा वेदानन्द पाठक, शान्ती लामा, सचिवमा अनिता पाण्डे, कोषाध्यक्षमा सिता वि.क, सदस्यहरुमा रामजी अधिकारी, जगदिश्वर अधिकारी, सोनी श्रेष्ठ, कमला खड्का रहनुभएको छ ।

    यस्तै महिला वडा समितिको अध्यक्षमा शोनी श्रेष्ठ, दलित अध्यक्षमा सिता सदासंकर, यूवा अध्यक्षमा प्रेम तामाङ्ग रहनुभएको छ । समितिको सल्लाकारमा यमलाल वाग्ले, मेघ प्रसाद गिरी, जिवनाथ अचार्य, हिमांसु शाह, तारा अधिकारी रहनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी भरतपुर ११ चितवनका निर्वतमान अध्यक्ष जगदिश्वर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बागमति प्रदेश सांसद तथा राप्रपा केन्द्रीय सदस्य रिना गुरुङ्गको प्रमुख आतिथ्यता रहेको थियो ।

    राप्रपा केन्द्रीय सदस्य विष्णु खराल, प्रदेश सदस्य तथा यूवा नेता ज्ञानु जङ्ग लामा, राप्रपा चितवन अध्यक्ष रुद्र ढकाल, उपाध्यक्ष चेतनाथ वाग्ले, जिवलाल पुरी, सचिव केशव भण्डारी, जिल्ला निर्वाचन समितिका सह संयोजक अमर पराजुलि लगायतको उपस्थिति रहेको थियो । उहाँहरुले नयाँ कार्यसमितिलाई बधाई दिदै सफल कार्यकालको शुभकामना दिनुभएको थियो । सहि व्यक्तिलाई सहि ठाउँमा पु¥याउन उत्साहाका साथ लाग्न अनुरोध गर्नुभएको छ । मजबुत संगठन खडा गर्न राप्रपा प्रति सच्चा आस्था बोकेकाको आवश्यक्ता परेको उहाँहरुको भनाई थियो ।

    साथै उहाँहरुले पदको भारिबोकेका देशका अभिभावक कुर्सीको लागि लडि रहेकाछन भन्ने उदाङ्गो हुदा सुमेत जनताले बुझन नसकेकोमा दुःख व्यक्त गर्नुभएको थियो । उहाँहरुले भन्नुभयो, “विकासको चमत्कार गर्छन भनेको त, भ्रष्टचारले देशमा जडा गाडेको छ, धाराबाहिक रुपमा जघन्य अपराधहरु बढि रहेका छन, छोरी चेली एकलै हिड्न सक्ने अवस्था छैन ।” यस्ता कुराको उत्तर जनताले माग्नुपर्नेमा उहाँरुको जोड थियो ।

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.