• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. बिचौलियाको मारमा किसान

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

ट्रेड युनियन कांग्रेस चितवनले मनायो स्थापना दिवस

  •   शुक्रबार, फागुन २१, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल ट्रेड युनियन काग्रेस ७५ बर्ष पुगेको उपलक्ष्यमा जिल्ला शाखा चितवनले आज भरतपुरमा एक अन्र्तक्रिया कार्यक्रम एवं दिप प्रज्ववलन गरी स्थापना दिवस मनाएको छ । बि.स. २००३ सालमा गिरिजा प्रसाद कोईरालाले मजदुरको हक अधिकारका लागि स्थापना गरेको सस्थाले देशमा प्रजातन्त्र ल्याउन उल्लेखनिय भुमिका निर्वाह ग¥यो ।

    कार्यक्रममा श्रमिक नेताहरुले भुमिगत एवं खुल्ला समयमा ट्रेड युनियनले गरेको कामको मुल्याङ्कन माउ पाटी नेपाली काँग्रेसले नगरेको गुनासो गर्नुभएको थियो । देशमा अस्थिरता र निरकुशता जति बढ्दै जान्छ उति उति श्रमिकले दुःख पाउदै जाने बताउदै आफ्ना हक र हितका लागि लोकतन्त्र अपरिहार्य भएको उहाँहरुको कथन थियो ।

    आफुलाई श्रमजिबीका असल पहरेदार भन्ने बामपन्थिहरु सरकारमा रहदा श्रमिकहरु झन सकसमा परेको उहाँहरुको गुनासो थियो । निरङ्कुशता हटाउन स्थापना भएको ट्रेड युनियनको भुमिका आज लोकतन्त्र प्राप्ति पछि पनि अझ अपरिहार्य भएको सबै बक्ताहरुको भनाई रहेको थियो । नेपाल ट्रेड युनियन काग्रेस केन्द्रिय महिला उपाध्यक्ष ईन्दिरा सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महासंघ नेपाल ट्रेड युनियन काग्रेसका केन्द्रिय सदस्य लक्ष्मण भट्टराई, महासंघ नेपाल ट्रेड युनियन काग्रेस बागमती प्रदेश अध्यक्ष घनश्याम चापागाई तथा जिल्ला उपाध्यक्ष सीता शर्मा ढकालले ट्रेड युनियनको भुमिका बारेमा बोल्नुभएको थियो ।

    कार्यक्रम नेपाल ट्रेड युनियन काग्रेस जिल्ला शाखा चितवनका बरिष्ठ उपाध्यक्ष पूर्णप्रसाद शर्माको सभापतित्वमा सम्पन्न भएको थियो । हिरक जयन्ती मनाईरहेको नेपाल ट्रेड युनियन काग्रेस औपचारिक र अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरुको महासंघ हो । सस्थाले आज आफ्नो स्थापना दिवस देशभर बिभिन्न कार्यक्रम गरी मनाईरहेको छ ।

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.