• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. बिचौलियाको मारमा किसान

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

‘आधिकारिक कम्पनीबाट कारोबार गर्दा ढुक्क’: अध्यक्ष कौडेल

  •   शनिबार, फागुन २२, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । एस एण्ड पी कम्पनीले सातौं वार्षिकोत्सवको समीक्षात्मक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले शनिबार पत्रकार सम्मेलन मार्फत समीक्षात्मक कार्यक्रम सम्पन्न गरेको प्रबन्ध निर्देशक सूर्यप्रसाद श्रेष्ठले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि तथा हाम्रो एफ.एम.का अध्यक्ष भोजराज कौडेलले सरकारले प्रदान गरेको आधिकारिक कम्पनीबाट कारोबार गर्दा ढुक्क हुने बताए ।

    सरकारबाट स्वीकृति नलिई संचालन गरेका कम्पनीहरुबाट कारोवार गर्दा जनता ठगिएको उनको भनाइ थियो । उनले कम्पनी दर्ता गर्ने आधिकारिक दर्तावालाहरुलाई सही र व्यवसायिक हिसाबले मूल्य लिन आग्रह गरे । समाज सुधारका लागि बिचौलियाहरुबाट बच्न र यसका लागि हामीबाटै केही योगदान गर्न सके परिवर्तन हुने उनले बताए ।

    कम्पनीका प्रबन्ध निर्देशक श्रेष्ठले एस एण्ड कम्पनी नेपाल सरकारबाट स्वीकृति प्राप्त चितवनको एक मात्र आधिकारिक कम्पनी भएको बताए । सरकारले चितवन लगायत देशभरि १७ ठाउँलाई मात्र कम्पनी दर्ता गर्ने आधिकारिकता दिएको उनले भने । उनले आधिकारिक ठाउँमा मात्र आफ्नो फर्म, कम्पनी दर्ता गर्न आग्रह गरे ।

    अनधिकृत रुपमा संचालित अन्य ठाउँबाट दर्ता गर्दा दुःख पाउने, झन्झट हुने, बढी पैसा तिर्नु समस्याबाट बच्न आधिकारिक ठाउँबाट काम गर्न सबैलाई उनले सुझाव दिए । उनले आम्दानीको केही प्रतिशत सामाजिक काममा लगाउने प्रतिबद्धता समेत व्यक्त गरे । भविष्यमा असहाय, गरिब, वृद्धवृद्धाहरुलाई सेवा गर्ने लक्ष्य रहेको र यसअघि पनि विभिन्न सहयोग आफूले गर्दै आएको उनले भने ।

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.