• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. बिचौलियाको मारमा किसान

  • १०. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

बाटो निर्माणको काम लापर्वाही भन्दै स्थानिय आक्रोषित

  •   बुधबार, फागुन २६, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । पटक पटक सडक निर्माणको क्रममा बिबादमा आएको देवचुली नगरपालिका वडा नम्बर २ फेरी सडक कै विषयमा विवादमा तानिएको छ । देवचुली नगरपालिका वडा नम्बर २ दुम्कौली स्थीत मिलन टोलमा निर्माण भइ रहेको बाटोको काम कमसल भएको भन्दै स्थानियले विरोध गरेका छन । स्थानियका अनुसार सबबेस माथि हाल्नुपर्ने कालोपत्रे फुका गिट्टी माथि कालोपत्रे गरी झारा टार्नेकाम गरेको अरोप लगाए ।

    मिलन टोल कालोपत्र उपभोक्ता समितिले निर्माणको जिम्मा पाएको उक्त सडकको काम चित्त नबुझेको भन्दै स्थानियले विरोध गरे पछि मंगलवार सडक निर्माणको काम नै रोकीएको थियो । १७ सय २० स्क्वायर फिट बाटोको केहि भागमा लापर्वाही तरिकाले काम भएको स्थानिय रमेश क्षेत्रीले बताए । ‘बाटो निर्माण भयो भनि हर्षित भएका हामी अहिले कमसल कामले चिन्तीत बनाएको छ, सबबेस माथि कालो प्राइमर लाउनु पर्ने हो तर हतारहतारमा फुक्का गिट्टीमा कालो पत्रे गरेर काम सक्ने दाउमा रहेको देखियो’ स्थानिय क्षेत्रीले बताए ।

    निर्माणको जिम्मा पाएको समितिले निर्माणको क्रममा केहि त्रुटी भएको स्वीकार गर्दे बाटो निर्माण पुन गर्ने बताए । उक्त बाटो निर्माणका लागि देवचुली नगरपालिकाबाट १२ लाख, चौधरी उद्योग ग्रामबाट ४ लाख र वडाको १ लाख ५० हजार गरि कुल १७ लाख ५० हजारको बजेटबाट उक्त बाटो निर्माण गर्न लागेको उक्त वडाका वडा अध्यक्ष माधव केसीले बताए । वडा अध्यक्ष केसीका अनुसार बाटो निर्माणमा लापर्वाही भएको र यसलाई सुधार गर्ने पक्षमा रहेको बताए ।

    यता उक्त वाटोको सर्वे गर्ने जिम्मा लिएका सव इन्जीनियर दिपक आचार्यले बाटो निर्माणको क्रममा लापर्वाही भएको बताए । आफुहरु कालो पत्रे राख्ने समयमा सो क्षेत्रमा नभएको हुदा काम बिग्रिएको बताए । अहिले बाटो निर्माण समितिले पिच गरेको भाग पुन उप्काएर काम थालेको छ । यस अघि उक्त वडामा निर्माण भएका सडकमा समेत विवादित प्रश्न उठेका थिए ।

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.