हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका उपाध्यक्ष ध्रुव अधिकारीलाई पृतिशोक परेको छ ।
अधिकारीका बुवा ६७ बर्षीय कृष्णप्रसाद अधिकारीकाे सोमबार साँझ हेटौंडा अस्पतालमा उपचारको क्रममा निधन भएको हो।अधिकारीका पिता मुटु सम्बन्धि रोगबाट ग्रसित थिए ।
उनको सोमबार राति हेटौंडा-१० स्थित गोरक्षेश्वर तथमा दाहसंस्कार गरिएको छ ।








