• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

देवचुली नगरभित्रका अतिआवस्यक खाद्यान्न पसल विहान तिन घण्टामात्र खोल्न पाइने

  •   शुक्रबार, बैशाख २४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । देवचुली नगरपालिका क्षेत्र भित्र रहेका अत्यावस्यक खाद्यान्न तथा दुग्धजन्य पसल विहान ७ बजे देखि १० बजे सम्म खोल्न पाउने भएका छन । उद्योग बाणिज्य संघको अफिसियल फेसबुक मार्फत उपभोक्ता र व्यववशायिलाई अत्यावस्यक खाद्यान्न पसल ३ घण्टा मात्र संञ्चालन गर्न पाउने भनि जानकारी गराएको छ ।

    पसल खुल्ने निश्चीत समय नतोकिएको र खाद्यान्न सामाग्रि खरिद गर्न समस्या भएको जनगुनासो बढे पछि देवचुली उद्योग वाणिज्य संघले सामाजिक संञ्जाल मार्फत जानकारी गराएको छ । उद्योग बाणिज्य संघले आफ्नो फेसबुकमा यस्तो जानकारी गराएको छ । “ कोभिड–१९ महामारी पुन व्यापक रुपमा फैलिरहेको देवचुली नगरपालिकाले पनि महशुस गरेको छ । उक्त कोभिड–१९ विरुद्ध जनचेतना व्यापक रुपमा फैलाई सकेसम्म आफूपनि कतै नजाने र सकेसम्म अरुलाई पनि आउन नदिने र म बाहेक सवै संक्रमित छन् भन्ने धारणाको बिकास गर्ने ।

    सम्पूर्ण उद्योगी,व्यवसायीहरुले मिति २०७८ बैशाख २२ गतेदेखि जेठ ४ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय भएको र यो समयमा अति आवश्यक औषधी,खाद्यान्य,दुग्धजन्य बाहेकका अरु सम्पूर्ण नगरक्षेत्रभित्र सार्वजनिक तथा निजि सावरी, ब्युटि पार्लर, सैलुन, होटल ब्यवसाय, पानिपुरी चटपट लगाएतका व्यवसायहरु वन्द गरि नेपाल सरकारलेले गरेको कोभिड–१९ विरुद्धको यो कार्यक्रममा हामि सम्पूर्ण उद्योगी,व्यवसायीहरुले साथ दिनु पर्दछ ।

    अति आवश्यक खाद्य,दुग्धजन्य पसलहरु बिहान ७ वजेवाट १० वजे सम्म खोल्न पाईनेछ । कोभिड–१९ विरुद्ध सम्पूर्ण नेपाली नागरिक एकजुट भएर अगाडि वढौँ” ।

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • २.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ३.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ४.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ५.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ६.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ७.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ८.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.