• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

स्वास्थ्यकर्मीको नक्कली कार्ड भिरेर लागुऔषध ओसारपसार गर्ने २ जना तनहुँबाट पक्राउ

  •   आइतबार, जेठ २३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    तनहुँ । स्वास्थ्य कर्मीको नक्कली कार्ड भिरेर अवैध लागुऔषध ओसारपसारमा संलग्न २ जनालाई तनहुँको आँबुखैरेनीबाट प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय आँबुखैरेनीको टोलीले निषेधाज्ञाको समयमा आँबुखैरेनी गाउँपालिका ४ मा गरिरहेको नियमित चेकजाँचको क्रममा शुक्रबार अवैध लागुऔषध सहित २ जनालाई शुक्रबार दिउँसो पक्राउ गरेको हो।

    पक्राउ पर्नेहरुमा गोरखा आरुघाट गाउँपालिका १ स्थायी घर भै हाल गोरखा नगरपालिका ७ सतिपिपल बस्ने २४ वर्षका पूर्णसिंह गुरुङ र तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवा स्थायी घर भै गोरखा नगरपालिका–१४ पाङकोट बस्ने २६ वर्षका उमेश खत्री रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डिएसपी युवराज तिमिल्सिनाले जानकारी दिएका छन्। उनीहरुले प्रहरीको आँखा छल्न अर्याल मेडिकल हल गोरखामा कार्यरत रहेको हेल्थ असिस्टेन्ट पदको पूर्णसिंह गुरुङको नामको परिचय पत्र बोकेका थिए।

    यस्तै उनीहरुले प्रदेश ३–०२–००२ प ६९०० नम्बरको मोटरसाईकल मार्फत लागुऔषध ओसार पसार गर्ने गरेका थिए। प्रहरीले खत्रीको साथबाट डाईजेपाम र फेनरागन ९४÷९४ थान, नुफिन ९६ थान बरामद गरेको डिएसपी तिमिल्सिनाले बताए । उनका अनुसार हेल्थ असिस्टेन्टको कार्ड भिरेका गुरुङको साथबाट पनि ४ थान सिरिन्ज फेला परेको छ । यी दुवैलाई प्रहरीले प्रकाउ गरेको छ ।

    पक्राउ परेकाहरुलाई आईतबार जिल्ला अदालतबाट म्याद थपेर थप अनुसन्धान गरीरहेको तिमिल्सिनाले बताए । ‘लागुऔषध प्रयोगकर्ता भएको खुल्न आएको छ । बाँकी अनुसन्धान हुदैँछ’, उनले भने, ‘स्वास्थ्यकर्मीको कार्ड भिरेर गलत काम भएको भेटियो । अब सवारी चेकजाँचमा झनै कडाई गर्छौ ।’ यसअगाडी विभिन्न जिल्लामा पनि प्रहरीले प्रेस कार्ड भिरेर लागुऔषध कारोबार गर्नेलाई पक्राउ गरेको थियो ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.