• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ६. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • ९. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • १०. अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

मध्यविन्दुको बजेट ९० करोड : कृषि, स्वास्थ्य, शिक्षा र रोजगारलाई प्राथमिकता

  •   शुक्रबार, असार ११, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिकाको नवौं नगरसभा शुक्रबार सम्पन्न भएको छ । आगामी आर्थिक वर्ष २०७८र७९ को लागि कुल ९० करोड १३ लाख ३६ हजार रुपैयाँ बजेट प्रस्ताव सहित नवौं नगरसभा सम्पन्न भएको हो । नगरसभाको उद्घाटन गर्दै नगर प्रमुख चन्द्र बहादुर रानाले कोरोनाका कारण स्वास्थ्य क्षेत्र त चुनौति पुर्ण बनेकोछ नै आर्थिक गतिविधि धरासायि हुने जोखिम र शिक्षा क्षेत्रमा नयाँ चुनौती थपिने जोखिम बढेको बताउनुभयो ।

    नगर प्रमुख रानाले कोरोना महामारी समुदायमा फैलिन नदिन मध्यबिन्दु नगरवासीको सु–स्वास्थ्यलाई ध्यानमा राखेर उक्त प्रकोपको नियन्त्रणको ब्यवस्थापन गर्ने पक्षलाई प्राथामिकतामा राखिएको बताउनुभयो । मध्यविन्दु नगरपालिकामा नारायणी नदिको कटान र डुवानको जोखिम संग संगै पहाडिक्षेत्रमा पहिरोको जोखिम व्याप्त रहेको नगरप्रमुख रानाले जानकारी दिनुभयो ।

    नगरपालिकाले २०७८÷०७९ का लागि वित्तिय समानिकरण अनुदान र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण १८ करोड १६ लाख ९६ हजार, राजस्व बाडफाड प्राप्त हुने बजेट ११ करोड ४४ लाख ,ससर्त अनुदानबाट अनुदान र आन्तरिक श्रोत गरी ४५ करोड ६५ लाख र आार्थिक बर्षको मौज्दात रु १३ करोड ८० लाख १७ हजार रुपैयाँको बजेट मध्यविन्दु नगरपालिकाको उपप्रमुख ओमकुमारी महतोले प्रस्तुत गर्नुभयो । नगरपालिका उपप्रमुख महतोद्वारा प्रस्तुत बजेट नीति तथा कार्यक्रममा कार्यक्रममा चालु आर्थिक बर्षका योजनाहरुको निरन्तरताका साथै शिक्षा, कृषि,स्वास्थ्य, रोजगार लगाएतका क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ ।

    कृषि क्षेत्रलाई आधुनिकीकरण गरी व्यवसायिक एवम् अर्गानिक खेतीमा जोड दिइने र पकेट क्षेत्र घोषणा गरी कृषि अनुदानको व्यवस्था गर्ने कार्यक्रमहरु आगामी आर्थिक वर्षमा संचालन गर्ने नगर उपप्रमुख महतोले बताउनुभयो । नगर क्षेत्रमा रहेका बाँझो जग्गा उपयोगमा ल्याउन आवश्यक योजना अवलम्बन गर्ने, कृषि हाट बजार संचालनको अध्ययन गरिने, एक घर एक करेसाबारी नीति लिइने भएको छ ।

    त्यस्तै सहुलियत पुर्ण कर्जा कार्यक्रम , फोहोर मैला व्यवस्थापन केन्द्र स्थापना, पशुपालनवाट रोजगार बढाउने, गरीबी घटाउने अभियान, एक वडा एक कृषि समुह ,उपप्रमुख चेली बचाउ तथा पढाउ कार्यक्रम, विदेशबाट रोजगारी गुमाएका परिवारलाई सीपमुलक तालिम, नगरवासीको प्रतिव्यक्ति आयमा वृद्धि, आधारभूत स्वास्थ्य शिक्षाको प्रत्याभूति, स्वच्छ खानेपानीलगायतका कार्यक्रमहरुलाई अगाडि बढाईएको छ । मध्यविन्दु नगरपालिकाले स्वरोजगार बन्न चाहनेहरुका लागि विभिन्न प्रशिक्षण लगायतको स्वरोजगार मुलक तालिम दिने व्यवस्था समेत गरेको छ ।

    गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    OCEM का तीन विद्यार्थीले सबै सेमेस्टरमा ४.० GPA हासिल गर्दै रचे ऐतिहासिक कीर्तिमान

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    • ६.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.