• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

बिकास निर्माणमा अनियमितता भएको राजनैतिक दलको ठहर, दोषीलाई कारवाहीको माग

  •   सोमबार, असार १४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपलिका वडा नम्बर २५ मा सडक निर्माणको क्रममा आर्थिक अनियमितता भएको भन्दै त्यहाँ क्रियाशिल तीन राजनैतिक दलहरुले ध्यानाकर्षण भएको जनाएका छन् । वडामा क्रियाशिल, नेपाली काँग्रेस, नेकपा एमाले रा राप्रपाले आज एक संयुक्त बिज्ञप्ति जारी गर्दै बिकास निर्माणका क्रममा आर्थिक अनियमितता भएको जनाएका हुन ।

    नेपाली काँग्रेस वडा सभापति बाशी न्यौपाने, नेकपा एमाले वडा सचिब कृष्णहरी जमरकट्टेल, राप्रपा वडा अध्यक्ष रामहरी पौडेलद्धारा संयुक्त रुपमा जारी बिज्ञप्तिमा वडा नम्बर २५ भित्रको बिकास निर्माणका सम्वन्धमा नागरिक समाजका अगुवाहरुले गरेको निरिक्षणमा बाटो, ग्राभेल, पुल निर्माण लगाएतका काममा गलत ढङ्गले गरेको पाईएको जनाइएको छ । सडक निर्माण न्यून गुणस्तरीय तरिकाले भएको, उपभोक्ता समिति गठन प्रकृयामा मनलाग्दी गर्दै अनियमितता गरेको भन्दै तीन दलले आफ्नो ध्यानाकर्षण भएको जनाएका हुन ।

    अनियमितताभएको देखिए पछि सो सम्बन्धमा ध्यान आकर्षण गर्न भनि बिधि प्रकृया भित्र रहि ध्यानआकर्षण पत्र बुझाउन र छलफल गर्न भनि जाँदा ध्यानाकर्षण पत्र बुझ्न नखोज्ने,बुझे पनि दर्ता गर्न नमान्ने, उल्टै छलफलमा बस्ने भनेर वोलाउने र छलफलको ठाउँमा लठैत केटाहरु वोलाई स्वतन्त्र नागरीक समाज अगुवाहरुलाई धरपकड गर्र्ने,हात हाल्ने,अनैतिक शब्दहरुबाट गालीबेइज्जती गर्ने जस्ता कार्य स्वयं भरतपुर २५का वडा अध्यक्षकै नेतृत्वमा हुनु अत्यन्तै खेदजनक भएको बिज्ञप्तिमा जनाइएको छ ।

    समाजमा गलत प्रबृत्तिको संरक्षणण गरेको देख्दा यस्ता अनियमितता गर्ने कार्यमा स्वयं वडा अध्यक्षकै संलग्नता रहेको आभाष भएको जनाइएको छ । यस्ता गतिबिधीका बिरुद्ध हामी राजनितिक दलहरु देश जनता र वडाबासी बिकासको चाहना प्रति कटिबद्ध हुदै अराजनितिक गतिबिधी, अनियमितताको भण्डाफोर गर्दै यस्ता गतिविधीको संबन्धित पक्षवाट छानविन गर्न तीन दलले माग गरेका छन् । छानविन गरि दाषीमाथि कारवाहि सहित उचित क्षतीपूर्तीको माग समेत विज्ञप्तिमा गरिएको छ ।

     

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.