• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ६. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • ९. अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

  • १०. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

चितवन चेम्बर्स अफ कमर्स पुग्यो ईच्छाकामनाका चेपाङ्ग र विपन्नको घरमा

  •   मङ्गलबार, असार १५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन चेम्बर्स अफ कमर्सले ईच्छाकामना गाउंँपालिका वडा नम्बर ४ र ५ का चेपाङ्ग समुदाय र विपन्न घरधुरीलाई राहत सामाग्री तथा मास्क वितरण गरेको छ ।

    चितवनको एकमात्र गाउंँपालिकामा ती समुदायको दैनिक जीवन यापनमा सहज होस भन्ने हेतुले सोमबार ६० घरधुरीलाई ती सामाग्री वितरण गरिएको हो । वितरण कार्यक्रममा बोल्दै चेम्बरका अध्यक्ष दिर्घमान श्रेष्ठले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता समुदायलाई लक्षित गर्दै राहत सामाग्री वितरण गरिएको बताए ।

    ‘हामीले निशेधाज्ञाको समयमा अझैपनि मानिसहरु भोकै छन भन्ने सुन्यौं ,राहतको लागि अनुरोध संँगै हामी राहत सामाग्री लिएर आईपुग्यौं ।’ श्रेष्ठले भन्नुभयो । निशेधाज्ञाले व्यवसायी आफै समस्यामा परेपनि आफूहरुले यस्ता सामाजिक कार्यमा सक्दो सहयोग गर्दै आईरहेको उहांँको भनाई छ । सो अवसरमा बोल्दै वडा नम्बर ५ का अध्यक्ष मोदराज सिलवालले यस पालिकामा अधिकांश समुदाय गरिबीको चपेटामा रहेको भन्दै यस्ता सहयोगले त्यस्ता समुदाय र घरधुरीको चुल्हो बाल्न सहयोग पुगेको बताउनु भयो ।

    यस्तो विषम परिस्थितिमा विभिन्न नीजि तथा ग्रैह ंसरकारी संस्थाले सासको लागि सिलिण्डर र गासको लागि राहत सामाग्री सहयोग गर्दै स्थानीय सरकारसंँग हातेमालो गरेकोमा आभार प्रकट गरेको बताउनुभयो । कार्यक्रममा बोल्दै चेम्बर अफ कमर्सका उपाध्यक्ष गोपाल भट्टराइले यसअघि चेम्बरले फोनमार्फत कोभिडका विरामीलाई स्वास्थ्य सेवा दिएको जानकारी दिदैं हाल राहत सामाग्री र मास्क वितरण गरिएको बताउनु भयो ।

    ‘दिन पुगोस खान पुगोस भन्ने हेतुले हामीले विपन्न परिवारलाई राहत सामाग्री राहत वितरण गरेका हौं उहांँले भन्नु भया,े आगामी दिनमा पनि चेम्बर यस्ता सामाजिक काममा थप क्रियाशील बन्दै जानेछ ।’ चेम्बरका सदस्य रुवीन रामुदामुले देशलाई विपत्ती परेको बेला एक अर्कालाई सहयोग गर्नु मानवीय धर्म रहेको बताउनु भयो ।

    यस्तो बेला हुनेले नहुनेलाई दिनुपर्छ, उहांँले भन्नुभयो, यो सानो सहयोगले विपन्न लाई केही राहत हुन्छ भन्ने विश्वास छ ।’ चेम्बरका सचिव बालकुमार श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष निर्मला पण्डित सदस्य रुवीन रामुदामु, महेश तिवारी , वडा नम्बर ४ का अध्यक्ष, खैरहनी चेम्बर, मुग्लिन चेम्बरका पदाधिकारी लगायत विभिन्न संघसंस्थाका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    • ६.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.