चितवन । अबिरल बर्षा पछि नारायणगढ–मुग्लिन सडक खण्डमा ठाउँठाउँमा पहिरो खस्ने गरेको छ ।
सो सडक खण्डको केरावारीमा दिउँसो ३ः१५ वजे पहिरो खसे पछि पुनः अबरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान २ः१० वजे खसेको पहिरो बिहान ११ वजे पन्छाएर सडक दुई तर्फि बनाईएको थियो ।








