• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • ९. अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

  • १०. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

किवानिज क्लव अफ नारायणीद्वारा शैक्षिक सामाग्री वितरण एवं खाना खुवाउने कार्यक्रम सम्पन्न

  •   सोमबार, असार २१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    देवघाट/वालबालिकाहरुको हकहित र संरक्षणको निम्ति २०२१ मार्चदेखि विधिवत् रुपमा सञ्चालनमा रहेको किवानिज क्लव अफ नारायणीले आफ्नो क्लवको शुभारम्भ एवं पहिलो कार्यक्रम अन्तर्गत सोमबार लोक कल्याण सेवा प्रतिष्ठानद्वारा सञ्चालित श्री रामजानकी बालिका आश्रम (कन्यागुरुकुलम्)का बालिकाहरुलाई शैक्षिक सामाग्री वितरण एवं खाना खुवाउने कार्यक्रमको आयोजना गरेको छ ।

    किवानिज क्लव अफ नारायणीका संस्थापक अध्यक्ष बद्रीनाथ पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा किवानिज क्लव अफ नारायणीका इलेक्टेट प्रेसिडेन्ट ध्रुबराज ढुङ्गाना, कोषाध्यक्ष राजु खड्का, सह–कोषाध्यक्ष गीता पौडेल, चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी अध्यक्ष सुधा सुवेदी पौडेल, युनिक लो बुटिकका सञ्चालिका राधा शर्मा, महिला उद्यमीहरु ज्या पौडेल पराजुली, दिपिका श्रेष्ठ खड्की, किवानिज क्लव अफ नारायणीका सदस्यता बिस्तार समितिका सदस्यहरु डण्डप्रसाद दवाडी, राजेश भुजेल, शोभा खड्का, मिना गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

    किवानिज क्लव अफ नारायणीका संस्थापक अध्यक्ष बद्रीनाथ पोखरेलले संस्थाको परिचयसँगै कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको कार्यक्रममा संस्थाकी सह–कोषाध्यक्ष गीता पौडेल र राजेश भुजेलको शुभजन्मदिनको अवसरमा बालिकाहरुलाई शैक्षिक सामाग्री वितरण एवं खाना खुवाइएको थियो । चितवनकी सफल महिला उद्यमी, सामाजिक अभियान्त एवं समाजसेवी एवं किवानिज क्लव अफ नारायणीकी सह–कोषाध्यक्ष गीता पौडेलले भरतपुर महानगरपालिका वडा नम्वर १ देवघाटमा रहेको रामजानकी बालिका आश्रममा आश्रीत बालिकाहरुको लागि खाना खुवाउनको लागि आवश्यक व्यवस्थापन, क्लवका अर्का सदस्य राजेश भुजेलको जन्मदिनको अवसर पारेर रु ५ हजार नगद र कार्यक्रमका अतिथि चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी अध्यक्ष सुधा सुवेदी पौडेलबाट रु ५ हजार नगद सहयोग गर्नुभएको थियो । शैक्षिक सामाग्री वितरण एवं खाना खुवाउने कार्यक्रममा बालिका आश्रमको तर्फबाट बालिकाहरुले स्वागत भजनहरु प्रस्तुत गरेका थिए ।

    भने कल्याणी लोककल्याणी, आश्रमका महासचिव रामेश्वर खनाल, अध्यक्ष साबित्री टण्डनले आ–आफ्नो धारणा राखेका थिए । किवानिज क्लव अफ नारायणीका सचिव नविन निरौलाले सञ्चालन गर्नुभएको कार्यक्रमलाई किवानिज क्लव अफ नारायणीका संस्थापक अध्यक्ष बद्रीनाथ पोखरेलले समापन गर्नुभएको थियो । रामजानकी बालिका आश्रम ः रामजानकी बालिका आश्रमले आमाबाबु तथा आफन्तको संरक्षणबाट टाढा रहेका नानीहरुलाई साहारा र शिक्षा दिदै आएको । बालिकाहरुलाई संस्कृति शिक्षामा अगाडी बढाउने उद्देश्य अनुरुप उनीहरुलाई देवघाटकै सिताराम संस्कृत माध्यमिक विधालयमा गुरुकुलीय शिक्षामा आधुनिक र आध्यात्मिक शिक्षा दिईदै आईरहेको छ ।

     

    आश्रममा बालिकाहरु बिहान साढे चार बजे उठ्छन । योग, ध्यान, मन्त्रोच्चारण बार अनुसारका नित्य कर्म गर्दै यसरी नै उनीहरुको दैनिकी सुरु हुन्छ । श्री राम जानकी बालिका आश्रमलाई विशेष गरी सावित्री टण्डन र रामेश्वर खनालले संरक्षण गरिरहेका छन् । अध्यक्ष टण्डनलाई उनीहरु ‘सावित्री आमा’ र महासचिव खनाललाई ‘मामा’ भन्दै आमा र मामाको मायाको अनुभुती पाईरहेका छन् बालिकाहरुले । आश्रमकै लागि अहिले भरतपुर महानगरले उपलब्ध गराएको जग्गामा तीन तले भवनको निर्माण कार्य तीब्र रुपमा बढिरहेको प्रतिष्ठानकी अध्यक्ष सावित्री टण्डनले बताउनुभयो । अभिभावकबाट संरक्षण नपाएका छोरीहरुले पढ्न पाउनुपर्छ उनीहरुलाई माया र संरक्षणको खाँचो रहेको र नानीहरुको लागि छिट्टै भवन निर्माण हुनेमा विश्वस्त रहेको उहाँ बताउनु हुन्छ । आश्रममा हाल ३३ जना बालिकाहरुलाई संरक्षण गरिदै आइरहेको अध्यक्ष टण्डनले बताउनुहुन्छ ।

     

    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.