• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

फ्रिजरहरु बिग्रदा भरतपुर अस्पतालका शव गनाउन थाले

  •   मङ्गलबार, असार २२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । सनाखत नभएका शवको उचित व्यवस्थापन गर्न नसक्दा भरतपुर अस्पताल परिसरमा दुर्गन्ध फैलिएको छ । जिल्लाको एकमात्र शव गृहमा हरेक दिन फरक फरक प्रकृतीका शबहरु परिक्षणका लागी ल्याईने गरिन्छ ।

    दैनिक ४-५ वटा परिक्षणका लागि ल्याइने शबहरुको ब्यबस्थापन राम्रो तरिकाले र उपर्युक्त उपकरण नहुदा शबगृह र्दुगन्धित बनेको छ । भरतपुर सरकारी अस्पतालका सुरक्षा इन्चार्ज प्रहरी हवल्दार विश्वनाथ यादवले शवलाई चिसो बनाएर राख्ने फ्रिजरको अभावका कारण आफुहरुलाई दैनिक काम गर्न कठिनाइ भएको बताए ।

    कम्तिमा पनि हरेक दिन ४-५ वटा शव राख्नुपर्ने भएपछि ती शवको व्यवस्थापन गर्न गाह्रो भएको उनले बताए ।उनले शबगृहमा भएका २० वटा फ्रिजरहरूमा ९ वटा फ्रिजरहरू विग्रीएर काम नलाग्ने अवस्थामा रहेको बताए । उनले सम्बन्धित निकायलाइ पटक पटक जानकारी गराउदा समेत मर्मत सम्भारको लागि केही पहल नभएको बताए । उनले केहि शबहरु अलपत्र अबस्थामा ३-४ महिना सम्म रहेको र आबश्यक उपकरण नहुदा लास कुहिएर दुर्गन्ध फैलिएको बताए ।

    उनले शव राख्ने ठाउँ र साधन नभएकोले कुनै दिन भुइमा राख्न समेत बाध्य भएको बताए । उनले कुहिएको लासले गर्दा शबगृहमा खटिने डाक्टर र सुरक्षाकर्मीको स्वास्थमानै समस्या आउन सक्ने बताए । त्यस्तै भरतपुर अस्पतालका मेडिकल सुपरिडेन्टेन डा कृष्ण प्रसाद पौडेलले २० वटा फ्रिजरहरू मध्य केही मात्रै नचलेको अवस्थामा रहेको बताए ।

    उनले हिजो मात्रै पुरानो बेवारिसे अवस्था रहेको शवहरु महानगरले व्यवस्थापन गरिसकेको र बाकि ३ वटा शवहरु रहेको बताए ।उनले बेवारिसे शबहरुलाई महानगरले ब्यबस्थापन गर्नुपर्ने र महानगरले शब नउठाउदा शबहरु राख्नुपर्ने बाध्यता रहेको बताए । डा पौडेलले बेवारिसे अबस्थामा भेटिएका शबहरु कानुनत २ महिना अबधिमा मात्रै स्थानिय तहले ब्यबस्थापन गर्नुपर्ने ब्यबस्था रहेकाले बेवारिसे शब भतरपुर महानगरले ब्यबस्थापन गर्दै आएको छ बताए ।

    मेडिकल सिटिको रुपले चिनिएको चितवन जिल्लामा रहेको एकमात्र शबगृहमा चितवनको मात्र नभएर अन्य जिल्ला अस्पतालहरुले पनि शब पठाउदा ब्यबस्थापन गर्न कठिन भएको डा पौडेलको भनाई छ । मेडिकल सिटिको रुपमा परिचित भरतपुरमा जम्मा एउटा मात्र शबगृह हुनु आफैमा अचम्मको बिषय रहेको डा पौडेलले बताउछन् ।

    उनले भरतपुर अस्पतालले पटक पटक नजिक रहेका नबलपुर , मकवानपुर , धादिङ्ग, गोरखा लगाएतका जिल्लाहरुलाई पत्राचार गरेर नै शब नपठाउन आग्रह गरेको र सम्बन्धीत जिल्ला अस्पतालमा नै शब परिक्षण गर्ने ब्यबस्था मिलाउन भने पनि शबहरु आउनेक्रम नरोकिएको बताए ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.