• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • १०. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

घरभाडा छुट गरिदिन होटल संघ चितवनको आग्रह

  •   बुधबार, साउन १३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  होटल व्यवसायी संघ चितवनले होटल व्यवसायीका घरधनीहरुलाई भाडा छुट गरिदिन आग्रह गरेको छ । संघले पत्रमार्फत भाडामा होटल व्यवसाय संचालन भएका घरका घरधनीहरुलाई भाडा छुट दिन आग्रह गरेको हो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को दोस्रो लहरका कारण होटल व्यवसाय धरासायी हुन पुगेको वताउँदै पत्रमा समस्यामा परेका होटल व्यवसायीलाई घरभाडा छुट गरि सहयोग गर्न घरधनीहरुलाई आग्रह गरिएको छ ।

    मुलुकमा फैलिएको कोरोना संक्रमण नियन्त्रण गर्न नेपाल सरकारले मिति २०७८ बैशाख १६ गते देखि लगाएको लकडाउनका कारण सवैभन्दा वढि पर्यटन क्षेत्र प्रभावित भएको वताउँदै संघका अध्यक्ष दिलकुमार श्रेष्ठद्धारा जारी अनुरोध पत्रमा लकडाउनले पर्यटन क्षेत्रको देरुदण्डको रुपमा रहेको होटल व्यवसाय पूर्ण रुपमा धरासायि हुने सम्भावना बढ्दै गएको वताईएको छ । अझै कति समयसम्म यस्तै लकडाउन रहि रहने हो भन्ने पूर्व अनुमान गर्न सक्ने अवस्था छैन ।

    त्यसैले यस्तो विषम परिस्थितीमा बाँचौं र बचाऔं भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्नु पर्दछ पत्रमा भनिएको छ– यस विषम परिस्थितिका कारण हाम्रा व्यवसायहरु पुर्ववत अवस्थामा संचालन गर्न सक्ने कुनै निश्चितता नभएकोले हाल होटल व्यवसाय संचालनको लागि आफ्नो घर भाडामा दिनुहुने सम्पुर्ण घरधनीहरुले प्रदान गर्नु भएको अभिभावबत्व प्रति होटल व्यवसायी संघ चितवन कृतज्ञता व्यक्त गर्दछौं ।

    साथै उत्पन्न विषम परिस्थितिमा लकडाउन अवधिको कम्तिमा ५० प्रतिशत घरभाडा छुट गरि सहयोग गरिदिनुहुन समेत सम्पुर्ण घरधनीहरुलाई अनुरोध गर्दै संघले निजी क्षेत्रको प्रतिनिधित्व गर्दै आएको उद्योग वाणिज्य संघ चितवनलाई घरभाड छुट गराउने कार्यमा आवश्यक समन्वय र पहल गरिदिनु हुनसमेत अनुरोध गरेको छ ।

    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.