• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. बिचौलियाको मारमा किसान

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

जनमोर्चाले नजरबन्दमा राखेका आचार्यद्वारा महानगर सचिबमा उम्मेदवारी

  •   बुधबार, भदौ ३०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली काँग्रेसका युवा नेता नेत्र नारायण आचार्यले भरतपुर महानगरपालिकाको सचिबमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । १२ वर्षको उमेरमा माडी माविबाट राजनैतिक यात्रा सुरु गर्नु भएका आचार्य अहिले भरतपुर महानगर वडा नम्बर ५ काँग्रेसको सचिबको रुपमा काम गर्दै आउनु भएको छ ।

    वि. सं. २०३४ सालमा जन्मनु भएका आचार्य पारिवारिक पृष्ठभूमि काँग्रेसको साधारण सदस्यबाहेक केही थिएन । जब उहाँ नेविसंघको राजनितिमा लाग्नु भयो त्यस पछि माडी माविको उपसभापति भएर समेत काम गर्नुभयो । माडीबाट राजनैतिक यात्रा सुरु गर्नु भएका आचार्य भरतपुर वसाई सरेर आए पनि आफ्नो राजनैतिक यात्रालाई राखी राख्दै १४ औं महाधिबेशनका क्रममा आँफुलाई नगर सचिबको बलियो दावेदारका रुपमा प्रस्तुत गर्नु भएको छ ।

    उहाँ काँग्रेसका हरेक आन्दोलनहरुमा सक्रिय भएर लाग्ने निडर योद्धाको रुपमा चिनिनु हुन्छ । यसै क्रममा २०५१ सालको आम निर्वाचनमा उहाँलाई माडीमा निर्वाचनका क्रममा तत्कालिन अमिक शेरचन नेतृत्वको राष्ट्रिय जनमोर्चाले २४ घण्टा नजरवन्दमा राखेको उहाँले स्मरण गर्नु भयो । राजनैतिक रुपमा सक्रिय रहँदै गर्नु भएका आचार्य १४ औं महाधिबेशनमा वडा बाट क्षेत्रीय प्रतिनिधिको रुपमा आए संगै सचिबको दौडमा लागेको बताउनुहुन्छ ।

    राजनितिमा त्याग र योगदानको खाँचो रहेको भन्दै उहाँले निर्वाचनमा विजयी भए संगै पाँच वर्ष कुनै पनि निर्वाचनमा भाग नलिई पार्टीलाई वलियो वनाउन लाग्ने प्रतिवधताका साथ अघि वढेको बताउनुभयो । आफ्नो इमान्दरीताको कदर गर्दै निर्वाचनमा विजयी हुने अपेक्षा रहेको उहाँको भनाई छ ।

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.