• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. बिचौलियाको मारमा किसान

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

समाजसेवी सुनील कुमार क्षेत्रीद्वारा मृगौला पीडितलाई दुईलाख रुपैयांँ सहयोग

  •   शुक्रबार, असोज ०१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    ललितपुर । दुबै मृगौला खराव भई उपचाररत कास्की अन्नपुर्ण गाँउपालिकाका ३४ बर्षिय सुर्य बहादुर गुरुङलाई अमेरीका निबासी बरिष्ठ समाजसेवी तथा सफल युवा ब्याबसायि टेक गुरुङ तथा अर्का समाजसेवी सुशिल कुमार क्षेत्रीले सहयोग प्रदान गरेका छन ।अमेरिका निवासी अन्य सहयोगी मनहरुको समेत सहयोगमा निदान अस्पतालमा उपचाररत गुरुङलाई २ लाख रुपैया सहयोग प्रदान गरिएको हो ।

    मृगौला पिडित असहाय संरक्षण केन्द्रका अध्यक्ष सुनिल कुमार क्षेत्रीले उक्त रकम अस्पतालमै पुगेर हस्तान्तरण गर्नु भएको हो । ललितपुरको कुसुन्ती बस्दै आएका उन्लाई २८ बर्षका उमेरमा मृगौलामा खराबी आएको थियो । दुबै मृगौला फेल भएको थाहा भएपछि तत्कालिन समयमा आफ्नै बुबाको मृगौला प्रत्यारोपण गरिएकोमा ६ बर्षको अन्तरालमा पुन उनको मृगौला फेल भएको र हाल आफ्नै दिदीको मृगौला प्रत्यारोपण गर्ने तयारी गरिएको छ ।

    मृगौला पिडित असहाय संरक्षण केन्द्रका सस्थापक अध्यक्ष सुनिल कुमार क्षेत्रीको पहलमा उनलाई सहयोग प्राप्त भएको हो । बिषेश गरि मृगौला पिडितहरुलाई आर्थिक सहयोग उपलब्ध गराउने उदेश्यले उक्त संस्थाले मृगौला पिडितहरुका लागि बिभिन्न समयमा सहयोग उपलब्ध गराउदै आएको संस्थाका अध्यक्ष क्षेत्रीले बताए ।

    सस्थाका अध्यक्ष सुनिल कुमार क्षेत्रीले बिभिन्न समयमा सहयोग गर्दै आउनु भएको छ । एसिड पिडित ,क्यान्सर पिडित,अशक्त तथा लकडाउनका बेला समस्यामा परेका बिपन्न बर्गका ब्याक्तिहरुलाई खुलेर सहयोग गर्ने गरेका क्षेत्री हाल मृगौला पिडित हरुका लागि पनि सहयोगी भुमिका निभाउने उदेश्य राखेर समन्वयत्मक कार्य गर्दै आउनु भएको छ ।

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.