• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. बिचौलियाको मारमा किसान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

संस्कृति मन्त्रालय मार्फत कला र संस्कृतिको संरक्षण र संर्वद्धन गर्छु: मुख्यमन्त्री पोख्रेल

  •   शुक्रबार, असोज ०८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोख्रेल नेपालीले प्रदेश सरकारले कला र संस्कृतिको संरक्षण गर्ने बताउनुभएको छ । त्रिवेणी साहित्य प्रतिष्ठान र कलावती आर्ट काउन्सिलले संयुक्त रुपमा नवलपुरमा आयोजना गरेको आत्मदीपन नामक सामुहिक चित्रकला प्रदशनीमा वोल्दै पोख्रेलले यस्तो बताउनुभएको हो ।

    कलाको धेरै विद्या मध्ये चित्रकला पनि एक भएको मुख्यमन्त्री नेपालीको भनाई थियो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका पोख्ररेलले प्रदेश सरकारको संस्कृति मन्त्रालय मार्फत कला र संस्कृतिको संरक्षण र संवद्धन गर्ने खालको कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नु भएको हो । कार्यक्रमा गैडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले नगरपालिकाले कला साहित्य र चित्रकारलाई सधै सम्मान गर्ने बताउनुभयो । उहाँले प्रदशनीमा रहेका केही चित्र नगरपालिकाले खरिद गर्ने बताउनुभयो ।

    गैडाकोट नगरपालिकाकी उपमेयर विष्णुकुमारी कंडेल सापकोटाले चित्रकारहरुले बनाएका चित्रहरुको वजार व्यवस्थापनमा नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । चित्रकला प्रदशनीमा १८ जना कलाकारले बनाएको ५० भन्दा बढी चित्रहरु प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा राखिएका सम्पूर्ण चित्रहरु शान्तिका प्रतिक भगवान गौतम बुद्धसँग सम्वन्धित रहेका छन । चित्रकला प्रदर्शनी बुद्ध जयन्तीको अवसरमा गर्ने तयारी भए पनि कोरोना भाईरसको कारण केही ढिला भएको आयोजकले बताए ।

    कार्यक्रममा उपस्थित कलाकारहरुले काठमाडौ र पोखरा पछि नवलपुर चित्रकलाको क्षेत्रमा प्रख्यात रहेको बताएका थिए । आजबाट सुरु भएको चित्रकला प्रदशनी असोज २२ गतेसम्म चल्नेछ । कार्यक्रममा बाला आर्टका प्रमुख एवं नेपाल चितवन ललितकला प्रतिष्ठानका अध्यक्ष दामोदर बरालको विशेष सहयोग रहेको छ । यसैबीच गैडाकोट नगरपालिका वडा नं. ५ ले त्रिवेणी साहित्य प्रतिष्ठानलाई १७ धुर जग्गा उपलब्ध गराएको कार्यक्रका सभापति चित्रकार भिम प्रसाद शर्माले जानकारी दिनुभयो ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.