नवलपुर । प्रतिनिधीसभाका सासंद एवं उद्योगपति बिनोदकुमार चौधरी देवचुली नगर अधिवेशनको मतदानमा सहभागि हुनुभएको छ ।
मंगलवार देवचुली नगरपालिका दलदलेमा भएको नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि नगर समितिको मतदानमा आफ्नो मत दिन चौधरी नवलपुर आउनुभएको हो ।
मतदान गर्दे उहाँले यो अधिवेशनले पार्टीको भविष्य र आगामि बाटो निर्धारण गर्ने बताउनुभयो ।








