• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

प्रथम देवघाट गाउँपालिका अध्यक्ष कपः “डबल”खुल्ला ब्याडमिन्टनको उपाधि पुर्वी चितवन स्पोर्ट्स क्लबलाई

  •   आइतबार, कार्तिक १४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    देवघाट तनहुँ । तनहुँको देवघाट गाउँपालिका वडा ५ धर्मार्थ अस्पतालको प्राङ्गणमा ूस्वास्थ्यको लागी खेलकुद राष्ट्रको लागी खेलकुदू भन्ने मुल नारा लाई आत्मसात गर्दै देवघाट ब्याडमिन्टन संघको आयोजना हिजो देखी सुरु भएको प्रथम देवघाट गाउँपालिका अध्यक्ष कप ूडबलूखुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि पुर्वी चितवन स्पोर्ट्स क्लबका केवल न्यौपाने र पुस्कर रिमाल चुमेको छ।

    सो खुल्ला ब्याडमिन्टनको फाइनल खेलमा पदमपुर स्पोर्ट्स क्लबका सानुबाबु पाण्डे र दिपेन्द्र चौधरीलाई सोझो सेटमा पछि पर्दैनन् पुर्वी चितवन स्पोर्ट्स क्लबका केवल न्यौपाने र पुस्कर रिमालले उपाधि चुम्न सफल भएको थियो। प्रतियोगितामा पदमपुर स्पोर्ट्स क्लबका सानुबाबु पाण्डे र दिपेन्द्र चौधरी द्वि ित्तय स्थान हुन सफल भएको थियो।साथै व्यास नगरपालिका ब्याडमिन्टन संघ दमौलीका बिनोद चौधरी,बुचन्दर गुरुङ र चितवन जिल्ला ब्याडमिन्टन संघका प्रकाश श्रेष्ठ,बिष्णु दवाडी तृतीय स्थान हुन सफल भएको थियो।

    प्रतियोगितामा प्रथम,द्वि ित्तय र तृतीय हुने टिमले क्रमशः पच्चीस हजार नगत,पन्ध्र हजार नगत र तृतीय हुने दुई टिमलाई पाँचरपाँच हजार नगत सहित ट्रफी र प्रमाण(पत्र प्रदान गरिएको थियो। सो कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिका प्रबक्ता एवम् देवघाट ५ नम्बर वडा अध्यक्ष याल बहादुर गुरुङले समापन कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुद क्षेत्रका सवै खेलहरुले मानिसको मानसिक र शारीरिक दुवैलाई स्वास्थ्य र तन्दुरुस्त राख्न महत्त्वपूर्ण भुमिका रहने बताउदै दुव्यसनी कुलतमा लागेका ब्याक्तीहरुलाई पनि खेलकुदले सहि मार्गतिर डोर्‍याउन सकिने उहाँले बताउनुभयो।

    तनहुँ,नवलपुर र चितवनका गरि २५ टिमको सहभागिता रहेको प्रतियोगितामा उत्कृष्ट खेलाडी पदमपुर स्पोर्ट्स क्लबका सानुबाबु पाण्डे बन्न सफल भएको थियो। कार्यक्रममा देवघाट नेकपा एमाले पार्टी अध्यक्ष केशवचन्द्र न्यौपाने,देवघाट ५ नम्बर वडा सदस्य भोजराज नैनावस्ति,देवघाट युवा तथा खेलकुद समितिका अध्यक्ष सुकु गुरुङ,उद्योग वाणिज्य संघका अध्यक्ष रोशन श्रेष्ठ,देवघाट ब्याडमिन्टन संघका संरक्षक चन्द्रप्रकाश दवाडी,समाजसेवी युवा अर्जुन अधिकारी लगाएको उपस्थिति रहेकोे थियो भने देवघाट ब्याडमिन्टन संघका अध्यक्ष अनिल मिश्रको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो।

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.