• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

आइतवारदेखि हाकीमचोकमा रेनोको कार्नीभल,सवै ब्राण्डका कारको फ्रि चेकअप, गाडि खरिदमा नगद छुट

  •   शनिबार, मङि्सर २५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । एडभान्स अटो मोवाइल्स प्रालि काठमाण्डौले भोलिदेखि चितवनको भरतपुरमा रेनो कार्नीभल गर्ने भएको छ । कम्पनीले हिजो पत्रकार सम्मेलनगरी सो जानकारी दिएको हो । रेनोको आधिकारीक विक्रेता रहेको प्रालिले भरतपुरको हाकीमचोक नजिकै रहेको शाखा युनाइटेड अटो कन्सर्न प्रालिमा सो सेवा सुरु हुने भएको हो । भोलिदेखि अर्थात मंसिर २६ देखि २८ गतेसम्म संचालन हुनेछ ।

    जेनरल म्यानेजर अधिर कुमार श्रेष्ठले पहिलो पटक यो कार्यक्रम गर्न लागिएको र नारायणगढ, बुटवल,भैरहवा र पोखरामा उक्त कार्नीभल गरिने बताए । उक्त सानो मेलामा करिव ५ हजार दर्शकले भिजिट गर्ने अपेक्षा रहेको उनको भनाई छ । उक्त कार्नीभलमा सवै व्राण्डका कारहरुको निशुल्क परीक्षण, धुलाई सहित स्पटमै कारको भ्यालुयसन गरी नयाँ कार खरिद गर्न सक्ने श्रेष्ठको भनाई छ । साथै यो समय रेनो ब्राण्डका जुनसुकै कार खरिद गरेपनि भारी नगद छुटको सुविधा रहेको र करिव २५ वटा जति कार विक्रि हुने आशा रहेको श्रेष्ठले बताए ।

    साथै फुड स्टल समेत रहने र कफी चियाको प्रयोग सहित रेनो ब्राण्डका कारहरुको सवै विवरण लिन सकिने बताए । उनका अनुसार रेनो विश्वकै दोस्रो पुरानो अटोमोवाइल्स हो । करिव १ सय वर्षदेखि सेवा दिइरहेको छ । तर नेपालमा भने सन् २०१६ अगष्ट देखि कार विक्री सुरु भएको श्रेष्ठले बताए । अहिले नेपालमा रेनोको डष्टर,क्वीड, ट्राइवर लगायतका कार विक्रि भइरहेका छन् । पूर्वमा विर्तामोड देखि पश्चिममा धनगढी सम्मका मुख्य सहरमा यसको शाखा रहेको उनले बताए ।

    डे वान देखिनै थ्री वान सर्भिस दिएको बताउँदै यसमा रहेको फिचर र सेल्सपछिको सर्भिसले ग्राहक आकर्षीत रहेको उनले दावी गरे। कोरोनापछि अझ बढी यसको माग बढेको र एउटै सोरुमबाट विक्रि, मर्मत को सेवा दिइदै आएको श्रेष्ठले बताए । अहिलेको कार्नीभलमा क्वीड र ट्राइवर कारलाई बिक्रीका लागि बढी जोड दिएको बताए । हिरामणी तिमिल्सेनाले विक्री भन्दापनि ग्राहक प्रति कम्पनीको उत्तरदायित्व महसुस गरेर यो कार्यक्रम गर्न लागिएको बताए ।

    यो कार्नीभलमा एक्सचेन्ज एण्ड भ्यालुएसन, नगद छुट, फ्री वास, टच एण्ड फिल गराउन टेष्ट ड्राईभको सुविधा दिने र टेष्ट ड्राइभ गर्नेहरुवीच गोलाप्रथाबाट आकर्षक गिफ्ट ह्याम्फर समेत उपलब्ध गराउने जेनरल म्यानेजर श्रेष्ठले जानकारी दिए । चितवन सहित देशभर १६ वटा शाखाले रेनो ब्राण्डका कार विक्री गरिरहेका छन् ।

    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.