• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

अवैध नेटवर्किङ्गमा फसाएर सर्वसाधरणलाई ठग्दै भारतीय गिरोह : तीन जना प्रहरी नियन्त्रणमा

  •   सोमबार, मङि्सर २७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । प्रतिवन्धित क्युनेट नेटवर्किङ बिजनेशको नाममा ठगी गर्ने एक समूह चितवनबाट पक्राउ परेका छन् । नेटवर्किङ बिजनेशको सदस्य बनाईदिन्छु भन्दै ठगी गर्ने दुई भारतीयसहित एक नेपालीलाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारतको देश राजस्थानस्थित शास्त्री नगर जयपुरका २८ वर्षीय जितेश वर्मा, भारतकै हरियाणा प्रदेश गुडगाउँको कोलारसका ३४ वर्षीय ३४ अंकित शर्मा र चितवनको भरतपुर महानगरपालिका २६ का ३६ वर्षीय सरोज घिमिरे रहेका छन् ।

    उनीहरुलाई प्रहरीले भरतपुरस्थित सिजी ल्याण्डमार्कको मिटिङ हलबाट पक्राउ गरेको हो । सिजी ल्याण्डमार्कको मिटिङ हल नेटवर्किङ बिजनेश सम्बन्धि सेमिनार गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा मंसिर १७ गते राति ८ बजे पक्राउ गरिएको चितवनका प्रहरी प्रवक्ता डिएसपी नरहरी अधिकारीले जानकारी दिए । प्रहरीले उनीहरुको साथबाट नेटवर्किङ विजनेशको सदस्य बनाउन प्रयोग गर्ने गरेको एक थान ल्यापटप र मोवाईल पनि बरामत गरेको छ ।

    उनीहरुले १०र१२ जना मानिसहरु जम्मा गरेर नेटवर्किङ बिजनेशको नाममा बिभिन्न झुट्टा आस्वाश्न तथा विश्वास दिलाई भ्रममा पारी ठगी गरेकोले पक्राउ गरिएको डिएसपी अधिकारीले बताए । अनुसन्धानको क्रममा पक्राउ परेका मध्ये सरोज घिमिरेले बिकास घिमिरे नाम गरेका एक युवालाई प्रलोभनमा पारेर २७ लाख ५० हजार लिएको समेत खुलेको छ ।

    नेटवर्किङ बिजनेशको सदस्य बनाईदिएर पीडितसँग २७ लाख ५० हजार ठगेको प्रहरीको अनुसन्धानल देखाएको छ । उनीहरुलाई बिजनेश ठगी सम्बन्धि कसुरमा मुद्दा दर्ता गरेर चितवन जिल्ला अदालतबाट म्याद थप अनुमती लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.