• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. बिचौलियाको मारमा किसान

प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरू

  •   शनिबार, पुष ०३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    धनकुटा ।  धनकुटामा शनिबारदेखि प्रदेश १ स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरू भएको छ। धनकुटा जिल्ला ब्याडमिन्टन संघको आयोजनामा सुरू भएको प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ। ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका सुरू भएको प्रतियोगिताको उद्घाटन धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले गरेका हुन् ।

    प्रतियोगितामा खुला, महिला पुरुष खुला, पुरुषतर्फ अन्डर-१७, महिलातर्फ अन्डर-१७, ४५ वर्षमाथिका र ५५ वर्षमाथिका गरी ६ विधामा खेल हुने आयोजक समितिका अध्यक्ष यज्ञश्वर श्रेष्ठले बताए । प्रतियोगितमा खुलामा ३२ टिम, महिला पुरुष खुलामा १८ टिम, पुरुष अन्डर-१७ मा ३४ टिम, महिलातर्फ अन्डर १७ मा १२ टिम, ४५ वर्ष माथिकामा १९ टिम र ५५ वर्ष माथिकामा १३ टिमको सहभागिता रहेको छ।

    प्रतियोगितामा खुलातर्फ प्रथम दोस्रो र तेस्रो टिमले क्रमश: ४० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । महिला पुरुष खुलातर्फ प्रथम दोस्रो र तेस्रो टिमले क्रमश: ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । यता, पुरुष र महिलातर्फ अन्डर-१७ का प्रथम दोस्रो र तेस्रो टिमले क्रमश: १५ हजार, १० हजार र पाँच हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । ४५ वर्षमाथिका प्रथम दोस्रो र तेस्रो टिमले क्रमश: ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् भने ५५ वर्ष माथिका प्रथम दोस्रो र तेस्रो टीमले क्रमश २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।

    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
    असोज ९ देखि ११ गतेसम्म देशभर भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह
    यी स्थानमा आज भारी वर्षाको सम्भावना

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.