• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

सुनचांँदी ‘साकोस’ चितवनको ९ औं साधारण सभा सम्पन्न

  •   सोमबार, पुष १२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । सुनचांँदी बचत तथा ऋण सहकारी संस्था (साकोस) को ९ औं साधारण सभा सम्पन्न भएको छ । आज नारायणगढमा एक कार्यक्रमको आयोजना गरि उक्त साधारणसभा सम्पन्न भएको हो । साधारण सभाको प्रमुख अतिथिमा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्क्सुन) का केन्द्रिय अध्यक्ष शान्ति अधिकारी , विशिष्ट अतिथिमा चितवन जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष हरि सुवेदी, जिल्ला सहकारी संघका सञ्चालक विष्णु प्रसाद वास्तोला, नेपाल सुनचांँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइली ,साकोसका संस्थापक अध्यक्ष एवं सुनचांँदी व्यवसायी महासंघका उपाध्यक्ष विपीन रामुदामु , सुनचांँदी व्यवसायी संघ चितवनका अधयक्ष टेक बहादुर विश्वकर्मा रहनुभएको थियो ।

    साधारण सभाको उद्धघाटन सत्रमा नेफ्कुसनकी केन्द्रिय उपाध्यक्ष अधिकारीले यस साकोससंँग शुरुवाती क्षणबाटै आफू नजिकिएको र हरेक गतिविधि नियालिरहेको भन्दै सहकारीमा शेयर भन्दा बचतको अनुपात कम भएको बचत बढाउनुपर्ने बताउनु भयो । सहकारी अब शहर केन्द्रित मात्र नभई साना साना पुंँजी संकलन गर्न सातै पालिकामा संकलन काउण्टर राख्नुपर्नेमा उहांँले जोड दिनुभयो । ‘अब सहकारी शहर केन्द्रित मात्र हुनुहुदैन उहांँले भन्नुभयो, कित कलेक्सन काउन्टर हुनुपर्यो कित कलेक्टर राख्नुपरयो ।’

    सहकारीको मुल नीतिनै छरिएर रहेको पुंँजीलाई संकलन गर्नु रहेकोले पनि यसतर्फ सहकारीको ध्यान जानुपर्नेमा अधिकारीले जोड दिनुभयो । सहकारीको सफलताको लागि महिलाको सदस्य बढाउनुका साथै प्रविधिमैत्री कारोवार हुनुपर्ने आजको आवश्यकता रहेको अधिकारीको भनाई थियो । सो अवसरमा बोल्दै जिल्ला सहकारी संघका सञ्चालक बास्तोलाले व्यवसायीलाई अघि बढाउन र साना व्यवसायीलाई स्थापित गर्न सहकारीको भूमिका उल्लेखनीय रहने बताउनु भयो ।

    सहकारीले दैनिक बचतका साथै ऐच्छिक बचतलाई पनि प्राथमिकतामा राखी पुंँजी एकीकृत गर्नुपर्ने उहांँको भनाई थियो । जिल्ला बचत तथा ऋण सहकारी संघ,चितवनका अधयक्ष हरिशचन्द्र सुवेदीले हरेक बर्षको साधारण सभामा सहकारीले भएका कामको समीक्षा गर्ने, नयांँ योजना बनाउने दिन रहेको भन्दै सहकारी नीति र विधिमा चल्नुपर्ने बताउनु भयो । सहकारी व्यवसायीमुखी र उत्पादनमुखी हुनुपर्ने भन्दै उहांँले सहकारीलाई विश्वसनीय संस्थाको रुपमा स्थापित गराउनुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा बोल्दै सुनचांँदी व्यवसायी महासंका वरिष्ठ उपाध्यक्ष रसाइलीले सुनचांँदी व्यवसायमा यो सहकारी संस्थाको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । हाल विना धितो सहकारीले शेयर सदस्यलाई २० लाख रुपैंया ऋण उपलब्ध गराउंँदै आएको भन्दै रसाइलीले यसलाई बृद्धि गरी ५० लाखसम्म पुरयाउनुपर्नेमा जोड दिनुभयो ।

    सहकारी चुस्त दुरुस्त पारदर्शी हुनुपर्ने भन्दै उहांँले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो । सुनचांँदी साकोसका संस्थापक अध्यक्ष एवं सुनचांँदी व्यवसायी संघका उपाध्यक्ष विपिन रामुदामुले यो सहकारी स्थापना भएदेखि व्यवसायीलाई बैंकको झन्झटिलो प्रणालीबाट मुक्त हुन मदत पुगेको बताउनु भयो । संस्थाको विकास भएमात्र सबैको विकास हुने भन्दै उहांँले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा सुनचांँदी व्यवसायी संघ, चितवनका अध्यक्ष विश्वकर्माले सुनचांँदी व्यवसायी संघ सहकारीको संस्थाको अभिभावक संस्था भएको भन्दै यसले लगानी परिपूर्ति गर्न सहज भएको बताउनु भयो ।

    सुन वितरणमा गुनासो आएको भन्दै उहांँले जुनसुकै संस्था चलाउन पनि इमान्दार, योग्य नेतृत्व हुनुपर्ने बताउनु भयो । सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्य चित्र बहादुर खातीले सुनचांँदी व्यवसाय र सहकारी एउटा सिक्काको दुईपाटा भएको औल्याउंँदै सहकारी र सुनचांँदीको सम्बन्ध नङ्ग र मासुको जस्तै भएको बताउनु भयो । कार्यक्रममा सुनचांँदी व्यवसायमा आवद्ध अग्रज व्यवसायी ज्ञानेन्द्रमान शाक्य, ईश्वरलाल रामुदामु, यम बहादुर विक लगायत अन्य व्यवसायी, सुभेच्छुकहरुको सहभागिता रहेको थियो ।

    कार्यक्रमका सभापति संस्थाका अध्यक्ष बाबुराम रामुदामुले बार्षिक गतिविधि , प्रगति प्रतिवेदन लगायतका विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको संयोजक तथा संस्थाका उपाध्यक्ष रुवीन रामुदामुले धन्यवाद सहित कार्यक्रमकोसमापन गर्नुभएको थियो भनेसंस्थाका सचिव टुलक प्रसाद विश्वकर्माले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.