• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

सहिद स्मारक ए डिभिजन लिग : थ्रि स्टारको दोस्रो जित

  •   शनिबार, पुष १७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा थ्रि स्टारले पछिल्लो चार खेलदेखिको जितविहीन यात्रामा पूर्णविराम लगाएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न पहिलो खेलमा थ्रि स्टारले छिमेकी प्रतिद्वन्द्धी जावलाखेल युथ क्लबलाई २–१ ले पराजित गरेको हो । पहिलो खेलमा च्यासल युथ क्लबलाई हराएको थ्रि स्टारले दोस्रो खेलमा सातदोबाटो युथ क्लबलाई नतिजा सुम्पिएको थियो ।

    थ्रि स्टार तेस्रो खेलमा फ्रेन्डस क्लब, चौथो खेलमा एपीएफ, त्रिभुवन आर्मी क्लब र एनआरटीसँग अंक बाँडेको थियो । थ्रि स्टारका लागि आयुष घलान र ऋतिककुमार खड्काले समान एक गोल गरे । जावलाखेलका निकोलस फर्नान्डेजले एक गोल गरे । सातौँ मिनेटमा आयुषले थ्रि स्टारको लागि गोल खाता खोलेका थिए । आयुषले संजोग राईको पासलाई जाली चुमाएका थिए ।

    फ्रेन्डसविरुद्ध मिडफिल्डर मिक्चेन तामाङले गरेको गोलपछि थ्री स्टारका खेलाडीले बललाई पोस्टको दिशा दिएको यो नै पहिलो पटक थियो । त्यसको दुई मिनेटपछि नै जावलाखेलले खेलमा फर्कने अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेन । ओनगुना जुनियर थ्रि स्टारका गोलकिपर प्रिसोसँग वान भर्सेस वानमा गोल गर्न चुके । २५औँ मिनेटमा संजोगकै पासमा ऋतिकले गोल गर्दै थ्रि स्टारको अग्रता दोब्बर पारेका थिए । त्यसको तीन मिनेटपछि जावलाखेलका निकोलस फर्नान्डेजको प्रहारमा क्रस बार बाधक बन्यो ।

    पहिलो हाफको इन्जुरी समयमा जावलाखेलका लोइच एनजिमीले गरेको प्रहार प्रिसोले उत्कृष्ट बचाउ गरे । ५५औं मिनेटमा फर्नान्डेजले गोल गर्दै जावालखेलाई फर्काउने संकेत गरे पनि त्यो पर्याप्त भएन । थ्री स्टार सात खेलमा १० अंकसहित पाँचौ स्थानमा उक्लिएको छ । जावलाखेल भने समान खेलमा सात अंक बटुल्दै नवौ स्थानमा यथावत छ । खेलपछि बोल्दै जावलाखेल युथका प्रशिक्षक किशोर केसीले खेलाडीले राम्रो खेलेका बताउँदै धन्यवाद दिए । उनले मैदानको कारण खेलाडीले राम्रो खेल्न नसकेका प्रतिक्रिया दिए ।

    ‘आज मैदानका कारण पनि राम्रो खेल्न सकेनौं । खेलाडीले राम्रो खेले धन्यवाद दिन्छु ।’ केसीले भने । यता, विजेता टोली थ्रीस्टारका प्रशिक्षक उर्जन श्रेष्ठले चार खेलपछि समयमा गोल हुँदा जित भएको बताउँदै खेलमा भाग्यले समेत साथ दिएको बताए । ‘चार खेलपछि समयमै गोल निस्कियो । स्ट्राइकर समेत नयाँ थियो । जितले खुसी छु । लकले पनि साथ दियो ।’ श्रेष्ठले भने ।

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.