• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ५. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ६. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ७. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ८. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ९. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • १०. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

दियालो फुडल्याण्डको चौथो शाखा चितवनमा शुभारम्भ

  •   आइतबार, पुष २५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । सञ्जालको रुपमा बिस्तार गरिएको दियालो फुडल्याण्डको चौथो शाखा भरतपुरको क्षेत्रपुरमा सञ्चालनमा ल्याईएको छ । फुडल्याण्डको औपचारीक रुपमा शनिबार साँझ उद्घाटन गरिएको हो ।

    भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले फुडल्याण्डको उद्घाटन गर्नु हुँदै आबश्यक सहयोगका लागि महानगर सधै तयार रहेको बताउनुभयो । दियालो भरतपुरमा आउँदै गर्दा यहाँको आर्थिक क्षेत्र चलायमान संगै पर्यटन प्रबर्धनमा सहयोगी बन्ने उहाँको भनाई थियो । ठूलो हल भएकाले राष्ट्रिय स्तरका कार्यक्रम गर्न दियालो सहयोगी बन्ने दाहालले वताउनुभयो ।

    कार्यक्रममा बागमति प्रदेशका भूमि व्यवस्था सहकारी तथा गरिबि निवारण मन्त्री बलराम पौडेलले विदेशमा अनुभव संगालेर नेपालमा सञ्जालका रुपमा दियालोलाई अगाडी वढाएको भन्दै प्रसंशा गर्नुभयो । सोही अबसरमा दियालोको सञ्चालक समेत रहनु भएका नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले अनुभव सहित वाहिरबाट फर्किएका साथीहरु संग मिलेर खोलिएको दियालोले सञ्जाल बिस्तार गर्दै अघि वढेको भन्दै यसको सम्पूर्ण श्रेय ग्राहकनै रहेको बताउनुभयो ।

    उद्घाटनका अबसरमा फुडल्याण्डका कार्यकारी प्रबन्धनिर्देशक खोमराज खरालले दियालो फुडल्याण्डले वि.सं. २०६८ सालदेखि काठमाडौं बसुन्धाराबाट सेवा प्रारम्भ गरेर हाल सम्म बसुन्धारा, बालाजु, बुटवल र नारायणगढ समेत गरेर चार वटा अत्याधुनिक भव्य पारिवारिक पार्टी भेन्यु ,होटल र रेस्टुरेन्ट सहित सुबिधा सम्पन्न हलहरु सञ्चालनमा ल्याएको बताउनुभयो ।

    दियालोका संस्थापक अध्यक्ष जनप्रकाश चापागाईले दियालोको सबै शाखा संचालनमा आउदा अहिलेसम्म झन्डै रु ७५ करोड लगानी भएको बताउनुभयो । यसका संस्थापकहरुले लामो समय स्वदेश र बिदेशमा हासिल गरेको शीप र अनुभवलाई बटुलेर दियालो स्थापना भएको उहाँले जानकारी दिनुभयो । उहाँ सहितको मुख्य सञ्चालकहरुले बेलायत सहितका देशमा यसै क्षेत्रमा हाँसिल गरेको सिपलाई नेपालमा प्रयोगमा ल्याउनुभएको हो । छिट्टै दियालोले पोखरा र हेटौडामा सञ्जाल बिस्तार गर्ने तयारीमा रहेको उहाँको भनाई छ ।

    फुड्याण्डको सञ्जाल बिस्तार गर्दा स्थानिय साझेदार समेत राख्ने गरिएको छ । चितवनका साझेदार एबं सञ्चालक चन्द्रमित्र पण्डीतले दियालोको सभाहल जिल्लाकै ठूलो र प्रयाप्त पार्किङ भएकाले ठूला कार्यक्रम गर्न सकिने बताउनुभयो । यसै समुहले ठूला पार्टीका महाधिबेशनको खाना व्यवस्थापन गर्ने गरेको भन्दै उहाँले उच्च स्तरको खाना र कार्यक्रमको व्यवस्थापन गर्न दियालो सक्षम रहेको बताउनुभयो । दियालो क्षत्रपुरका प्रबन्ध निर्देशक रमेश अधिकारीका अनुसार यहाँ एक सय जना अट्ने रेष्टुरेन्ट, ३ हजार क्षमताको सभा हल, १९ वटा कोठा र एक हजार सवारी साधन अट्ने पार्कीङ् रहेको छ ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ५.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ६.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.