• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ५. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ६. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ७. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ८. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ९. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • १०. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

निकुञ्जबाट गैंडा गाउँ पस्दा स्थानीयवासीमा त्रास

  •   शुक्रबार, पुष ३०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कोल्हुवा । नारायणी नदीवारीको निकुञ्ज आसपासका गाउँहरुमा गैंडाले आतंक मच्चिदै आएको छ । नवलपुरको मध्यबिन्दु- २ कोल्हुवामा गैंडाले शुक्रबार बिहान १० बजे आतंक मच्याएको हो । किसान गैंडाको आतंकले आजित भएका छन् । उनीहरुले रात दिन गैंडाको त्रासमा बाँच्नुपरेको गुनासो गर्छन । चितवन राष्ट्रिय निकुञ्जबाट आएका गैंडाले किसानले लगाएको मकै, उखु, केरा, तरकारीलगायतका बालीमा क्षति पुर्‍याउने गरेका छन् ।

    रातको समयमा दिनहुँजसो गैडाले उँखु, केरा तरकारी सबै खाएर नष्ट गर्ने गरेको छ । गैडाले खेतीपाती नष्ट गर्नुका साथै मान्छेको ज्यानै जाने खतरा पनि उत्तिकै रहेको छ । त्यस्तै कोल्हुवा निवासी लक्ष्मी नारायण महतोले आज बिहान गैंडाले आतंक नै मचाएको बताउनुभयो । उहाँले भन्नुभयो “मन्दिर गएर फर्कदै थिए म त मरे भन्थे धन्न बाँचे । उहाँले भनुभो अगाडि दुई जना साथीहरूको बाईकमा समेत क्षति पुरायो र उहाँहरुले भागेर आफ्नो ज्यान जोगाउनु भयो । स्थानीयका अनुसार बाटोमा आफ्नो साधन लिएर आफ्नो गन्तव्य सम्म हिड्नेहरुलाई सम्मेत डर हुनेभएको छ ।

    त्यसरी बाटोमै हिडिरहदा मुस्किलले आफ्नो ज्यान जोगाउन सफल भएकी अर्कि कोल्हुवा निवासी तुलसी श्रेष्ठले बताउनुभयो । गाउँबस्तीमा गैंडा देखिन थालेपछि स-साना बालबालिका स्कुल जाने विद्यार्थीहरुलाई समेत गाह्रो हुनेभएको छ । गैडाले यस्ता धेरै कृषकहरुले व्यवसायिक रुपमै लगाए अनि साझ विहानको छाक टार्नका लागि लगाएका बालीनाली नष्ट गर्न थालेपछि त्यहाका स्थानीयहरु गैडाले ज्यानै पो लिन्छ कि भनेर रातपरेपछि बाहिर निस्कनै छाडेका छन् ।

    निकुञ्जबाट जंगली जनावार बस्तिमा नपसोस भनि लगाएको विद्युतीय तारबार समेत बिग्रेका कारण जंगली जनावर बस्तिमा सजिलै प्रवेश गर्न थालेका छन् । आफूहरुले पटक पटक सम्बन्धित निकायमा क्षतिपुर्ति र नियन्त्रणका लागि जानकारी गराए पनि पहल नगरिएको स्थानीयले गुनासो गरेका छन् । कुमारवर्ती गाविस र कावासोती नगरपालिकाको वडा नम्बर १४ र १५ अमलटारी मध्यवर्ती उपभोक्ता समितिले हेर्ने गरेको छ भने कोल्हुवा र नारायणी गाविस नन्द – भाउनु मध्यवर्ति उपभोक्ता समिति, प्रसौनी र नयाँ बेलहानी गोसाईबाबा मध्यवर्ती उपभोक्ता समितिले हेर्ने गर्दछ ।

    चितवन राष्ट्रिय निकुञ्जबाट निस्केका जनावारले पुर्‍याएको क्षतिबारे लगत संकलन गरि चितवन राष्ट्रिय निकुञ्जमा क्षतिपूर्तिको लागि पहल गर्ने काम यी समितिले गर्नुपर्ने भएपनि चासो नदिएको पीडितहरुको गुनासो छ । गैंडाको आतंकबाट सबैभन्दा बढी मध्यविन्दु वडा नं २ , ३ ,४ र कावासोती वडा नं १४,१५ का बासिन्दा प्रभावित छन्।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ५.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ६.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.