चितवन । जिल्ला प्रहरी कार्यालय चितवनकी प्रहरी निरीक्षक कमला नराल पुष महिनाको ‘बेष्ट पुलिस अफ मन्थ’घोषित भएकी छिन ।
जिल्ला तथा मातहत प्रहरी कार्यालयहरु समेतमा कार्यरत रहेका प्रहरी कर्मचारीहरुले सम्पादन गरेका कार्यहरुको मुल्याङकनमा नरालले आफुलाई दिईएको जिम्मवारी सर्बोत्कृष्ट ढंगबाट कार्य सम्पादन गरेको भन्दै उत्कृष्ट प्रहरी घोषित भएकी हुन् ।
प्रहरी निरीक्षक नराल महिला प्रहरी भएरपनि जिल्लामा कार्यसम्पादनमा सक्रिय र अब्बल प्रहरी निरीक्षकको रुपमा समेत परिचित छिन ।








