• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

नेपालविरुद्ध मौरिसस : ‘सजिलो पे’ले टिकट बेच्ने, यस्ताे छ टिकटदर

  •   शुक्रबार, माघ १४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । नेपाल र मौरिससबीच हुने दुई मैत्रीपूर्ण खेलको टिकट ‘सजिलो पे’ले बेच्ने भएको छ । शनिबार र मंगलबार दशरथ रंगशालामा साँझ पौने ५ बजे हुने खेलका लागि टिकट ‘सजिलो पे’बाट पाइने भएको हो ।

    अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलको टिकट दर भिआइपीतर्फ १ हजार र सामान्य तर्फ ५ सय तोकेको छ । रंगशालामा कूल क्षमताको ३३ प्रतिशत मात्रै दर्शकले प्रवेश पाउनेछन् ।

    प्रतियोगिताका लागि माैरिससको टिम नेपाल आइसकेको छ भने नेपाली टिमसमेत घोषणा भइसकेको छ ।

    नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले दुई मैत्रीपूर्ण खेलमा लागि दुई टोली घोषणा गर्दै प्रारम्भिक छनोटमा आएका ३४ खेलाडी नै टोलीमा समावेश गरेका छन् ।

    यस क्रममा उनले पहिलो पटक प्रारम्भिक अभ्यासमा स्थान बनाएका नौ खेलाडीलाई नै राष्ट्रिय टोलीमा समावेश गरेका छन् । प्रशिक्षक अब्दुल्लाहले जावलाखेल युथबाट खेल्दै आएका गोलरक्षक टिकेन्द्र थापा, नेपाल पुलिसबाट खेलेका गोलरक्षक शत्रुघन चौधरीसहित सातदोबाटोबाट खेलिरहेका मिडफिल्डरहरू सुदीप गुरुङ, आकाश बुढामगर, सुशील राई र फरवार्ड प्रशान्त अवस्थीलाई टोलीमा समेटेका हुन् ।

    न्यरोड टिम एनआरटीका रक्षक नविन गुरुङ र फरवार्ड कृतिश रत्न छुन्जुले टोलीमा स्थान बनाउँदा च्यासलका मिडफिल्डर आशिष राईले टोलीमा स्थान पाए ।

    यी नौ खेलाडीलाई भने प्रशिक्षक अब्दुल्लाहले दुवै टोलीमा समावेश गराएका छन् । प्रशिक्षक अब्दुल्लाहले जगजित श्रेष्ठ, विमल घर्ती मगर, दर्शक गुरुङ, सुभाष गुरुङ, एरिक विष्ट र देवेन्द्र तामाङलाई राष्ट्रिय टोलीमा पुनरागमन गराएका छन्।

    पुनरागमन गरेका विमल घर्तीमगर र देवेन्द्र तामाङले मात्र दुवै टोलीमा स्थान पाएका छन्।  चोटका कारण स्वास्थ्य लाभ गर्ने प्रयासमा रहेका अनन्त तामाङ भने एक मात्र टिममा छन् ।

    दुवै टोलीमा १२ खेलाडीले स्थान पाएका छन् । जसमा कप्तान किरणदेखि अन्जन विष्ट र विमल घर्तीमगर छन् ।

    पहिलो खेलको टिमः
    गोलरक्षकः किरण कुमार लिम्बू (कप्तान), दीप कार्की, टिकेन्द्रसिंह थापा
    डिफेण्डरः गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज जिउ ठकुरी,
    मिडफिल्डरः सुदिप गुरुङ, सुमन लामा, तेज तामाङ, विशाल राई, सुजल श्रेष्ठ, मनिष डांगी, जगजित श्रेष्ठ अन्जन विष्ट, सुनिल बल, नितीन थापा, आकाश बुढा मगर
    स्ट्राइकरः दर्शक गुरुङ, विमल घर्ती मगर, कृतिश रत्न छुन्जु, आशिष लामा,

    दोस्रो खेलको टिमः
    गोलरक्षकः किरण कुमार लिम्बू, विशाल श्रेष्ठ, सत्रुघन चौधरी
    डिफेण्डरः गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, अनन्त तामाङ, नविन गुरुङ,
    मिडफिल्डरः सुमन लामा, तेज तामाङ, सुजल श्रेष्ठ, सुभाष गुरुङ, अन्जन विष्ट, आशिष लामा, आशिस राई, एरिक विष्ट, सन्तोष तामाङ
    स्ट्राइकरः विमल घर्ति मगर, सुशिल राई, प्रशान्त अवस्थी,

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.