• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ७. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ८. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

मध्यविन्दुमा पार्टी संगठन विस्तार गर्दै काँग्रेस,ऋषिरामको सभापतित्वमा टोलकमिटी गठन

  •   बिहिबार, माघ २०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चोरमारा । नेपाली कांग्रेस मध्यविन्दुले वडास्तरमा पार्टीको संगठन बिस्तार अभियान थालेको छ । आगामी निर्वाचनहरूलाई ध्यानमा राखेर नेपाली काँग्रेस नवलपुरको मध्यविन्दु नगरपालिका वडा नम्बर ३ ले टोलभेला कार्यक्रमलाई निरन्तरता दिदै संगठन बिस्तारमा जोड दिएको हो । पार्टीका नेताकार्यकर्ताको क्रियाशिलतामा संगठन बिस्तार, पार्टी सुदृढीकरण र बिकास निर्माणमा जनताको सक्रियता बढाउने उद्देश्य सहित थालिएको अभियानका क्रममा बुधबार मध्यविन्दुको वडा नम्बर ३ को लेढा, ईटौरा र ब्रह्मस्थान रतनपुरमा टोल कमिटी गठन गरिएको छ ।

    सो वडाका सभापति सुभाष नेपालको सक्रियतामा बडाका बिभिन्न टोलहरुमा संगठन बिस्तारका कार्यहरु सम्पन्न गरिएको हो । लेढामा गेना राम महतोको सभापतित्वमा २३ सदस्यीय , ईटौरामा ऋषिराम महतो सभापतित्वमा २३ सदस्यीय र ब्रह्मस्थान रतनपुरमा होम बहादुर थारुको सभापतित्वमा ११ सदस्यीय कमिटी गठन गरिएको नेपाली कांग्रेस मध्यविन्दु नगर सचिव तिलक न्यौपानेले बताउनुभयो। ईटौराका टोल सभापति ऋषिराम महतोले नेपाली काँग्रेसको संगठन बिस्तारमा आफू कटिबद्ध भईलागेर टोलमा काँग्रेसलाई मजबुद बनाई गाउका युवा शक्तिलाई समेत परिचालित गर्ने बताएका छन् । पार्टीले दिएको जिम्मेबारीलाई कुशलतापूर्बक निर्बाह गर्ने उहाँको भनाई रहेको छ ।

    त्यस्तै स्थानिय काँग्रेस कार्यकर्ताहरुको बाक्लो सहभागीता रहेको संगठन बिस्तार कार्यक्रमको प्रशंसा गर्दै नगरपालिका अन्तर्गतका १५ वटै वडाका विभिन्न टोलहरुमा टोल कमिटी गठन गर्दै पार्टीको संगठन बिस्तार गर्नुपर्नेमा क्षेत्रीय सदस्य गुणाखर चापागाईले जोड दिनुभयो । कांग्रेसले अन्तर्कियासंगै सबै वडामा पार्टीका टोल कमिटी बिस्तार गर्दै जाने र जनस्तरमा जनताका समस्या, गुनासा बुझ्दै बिकास निर्माणकार्यमा सक्रियता बढाउने जनाएको छ ।

    कार्यक्रममा गण्डकी प्रदेश सदस्य ओमकुमारी माहतो, नवलपरासी स्थापनाक सभापति पूर्ण चन्द्र नेपाल, शिक्षक संघ पुर्ब केन्द्रीय सदस्य काशीराम पाठक, क्षेत्रीय सदस्य गुणाखर चापागाई, नगर सचिव तिलक न्यौपाने, नगर कोषाध्यक्ष टुरिष्ठा देवी गुरौ,प्रदेश सभाका सचिव अमर बहादुर महतो, पुर्ब महाधिवेशन प्रतिनिध तुलसा पाठक, साविक कोल्हुवाका पुर्ब सभापति बद्री नाथ नेपाल,पुर्ब प्रदेश सभाका सभापति धन सिंह चन्द बोहरा, क्षेत्रिय प्रतिनिधि छवि नेपाल , कृष्ण प्रसाद खानाल , रेशम मैनाली, गुणराज पौडेल,रेखा श्रेष्ठ , कृष्ण कुमारी महतो , सुमित्रा ढकाल , वडा २ का सभापति रेशमबहादुर थापा, पूर्व सभापति ढाकाराम पाठक, उपसभापति जगत राम थनेत लगायत नेपाली काँग्रेसका बिभिन्न तह र तप्काका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

    वडामा नेपाली काँग्रेसलाई पहिलो शक्तिको रुपमा स्थापित गराउन वडाभरीका प्रत्येक टोल टोलमा संगठन बिस्तार गने लक्ष्य रहेको र सोही अनुरुप कार्य भईरहेको वडा सभापति सुभाष नेपालले जानकारी दिनुभयो ।

    गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    OCEM का तीन विद्यार्थीले सबै सेमेस्टरमा ४.० GPA हासिल गर्दै रचे ऐतिहासिक कीर्तिमान

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.