• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ४. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ५. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ६. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ७. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ८. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

मौसमलाई कारण देखाउँदै निकुञ्जले नरभक्षी बाघ खोज्न छोड्यो

  •   शनिबार, माघ २२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    फाइल फोटो

    नारायण शर्मा

    पूर्वी नवलपरासी । विनयी त्रिवेणीमा नरभक्षी बाघ खोज्न गरिएको प्रयास २६ दिनसम्म पनि सफल नभएपछि प्रतिकूल मौसमको कारण देखाउँदै निकुञ्ज कर्मचारीले बाघ खोज्न छोडेका छन् । विनयी त्रिवेणी गाउँपालिकाको विभिन्न जंगलमा बाघ खोज्न गरेको प्रयास असफल भएपछि मौसमलाई दोष दिँदै निकुन्ज कर्मचारीले शुक्रबारबाट बाघ खोज्ने थलो छोडेका हुन् । विनयी त्रिवेणी गाउँपालिकाका विभिन्न स्थानमा नरभक्षी बाघले ३ जना स्थानीयलाई आक्रमण गरेपछि चितवन निकुन्जले बाघ नियन्त्रणमा लिन प्राविधिक सहितको टोली जंगलमा खटाएको थियो ।

    बाघ खोजिमा खटिएका वन अधिकृत अमृत ज्ञवालीले अनेक प्रयास गर्दापनि बाघ फेला पार्न नसकिएको र वर्षाले पनि साथ नदिएका कारण अनिश्चित समयका लागि बाघ खोज्ने काम स्थगित गरिएको कान्तिपुरलाई बताए । ‘बाघ नियन्त्रणका लागि पुछ्रे खोला नजिकमा राखिएको पाडो ९ दिनअघि बाघले खाएपछि प्राविधिक टोली त्यहिको रुखमा मचान बनाएर बाघ आउने आस गरेर जंगलमै बसेको थियो । आफैले खाएको सिनो लुछन आउला र बेहोस बनाएर नियन्त्रणमा लिन पाइएला भन्ने आश गरेर कुर्‍यौं मान्छे रहुन्जेल नआउने र मान्छे हिँडेपछि आउने गर्‍यो,’ ज्ञवाली भन्छन्, ‘मौसमले पनि साथ नदिएका कारण शुक्रबारबाट टोली फर्कियो ।’

    बाघले पाडोको सिकार गरेको क्षेत्र सिल गरेर मान्छेको आवतजावत बन्द गरेको ज्ञवालीले बताए । उनले भने, ‘आफैले सिकार गरेको सिनो लुछ्न आउँछ कि भनेर डार्ट गर्ने टोली (सुई हानेर बेहोस पर्ने टोली) जंगलमै खटिएको प्रयास सफल हुन सकेन ।’ नरभक्षी बाघ खोज्न तीनवटा हात्तीसहित २६ जनाको टोली खटिएको थियो । निनयी त्रिवेणी गाउँपालिकामा नरभक्षी बाघको आक्रमणबाट २ जनाको ज्यान गएको छ ।

    अर्का एक गम्भीर घाइते छन् । बाघको आक्रमणबाट त्रसित गाउँलेहरू घाँसदाउरा गर्न र चौपाया चराउन वन जान छोडेका छन् ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ४.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ५.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ६.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.