• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ४. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ५. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ६. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ७. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ८. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

चितवनमा निर्वाचन आचार संहिता लाग्नु पूर्वनै भूमिहिनले लालपुर्जा पाउँछन्: मेयर दाहाल

  •   मङ्गलबार, माघ २५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगर प्रमुख रेनु दाहालले निर्वाचन आचार संहिता लाग्नु पुर्वनै भुमिहिनले लालपुर्जा पाईसक्ने बताएकी छन् । भरतपुर महानगर सहित चितवनका ३ स्थानिय तहमा अहिले भुमिहनलाई लालपुर्जा बितरण गर्ने गरी निस्सा बितरण र नापीको काम सुरु भएकाले निस्सा बितरण भएको ३५ दिन भित्र रातो पुर्जा बितरण गर्ने गरी आयोगले धमाधम काम गरेको बताउदै दाहालले स्थानिय तह निर्वाचन आचार संहिता लाग्नु पुर्वनै भुमिहिनलाई लालपुर्जा बितरण गरिसक्ने दाबी गरिन ।

    भरतपुर महानगर ११ गणेशथानमा नेकपा माओवादी केन्द्रद्धारा आयोजित पार्टी प्रवेश एवं पद हस्तान्तरण कार्यक्रमम बोल्दै मेयर दाहालले बिगतमा निर्वाचनका बेला जनतामा गरेको वाचा आगामी निर्वाचन अगाडीनै पुरा गर्ने गरी आफुहरु भुमिहिनलाई जग्गाका मालिक बनाउने अभियानमा केन्द्रित भएको बताईन् ।

    उनले भनिन अब निर्वाचन घोषाणा भईसकेको छ, काम गर्न धरै छ ,अव अरु बिकास भन्दा पनि आफनो ध्यान भुमिहिनलाई जग्गाको मालिक बनाउने तर्फ बढि केन्द्रित हुन्छ, त्यसका लागी म र हाम्रो पार्टी , केन्द्र सरकार देखी स्थानिय तह सम्मनै भुमिहिनकोे समस्या समाधानमा लागेको छ ।

    बिगतमा धेरै आयोग बनेपनि भुमिहिनको पक्षमा काम गर्ने आयोग नबनेकाले समस्या भएको र अहिले माओवादी केन्द्रको जोड बलमानै भुमिहनिलाई जग्गाको मालिक बनाउन लागिएको दाबि गरिन  ।

    मेयर दाहालले आफु निर्वाचन जितेर आएपछि महानगरको विकासमा धेरै फड्को मारेको दाबी समेत गरिन । उनले बिरोधीहरु समेत महानगरको बिकास बाट खुसि रहेको बताईन् । मेयर दाहालले भनिन बिरोधीहरुले समेत महानगरमा बिकास भएको छैन् भनेर आज सम्म भन्न सकेका छैन्न , महानगर बिकासमा देशको नमुना बनेको छ । अझ नमुना बन्ने छ ।

    कार्यक्रममा नेकपा एमाले, नेपाली काग्रेस, राप्रपा, बैध माओवादी लगाएतका पाटीै परित्याग गरि २२२ जना माओबादी केन्द्रमा प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई महानगर प्रमुख तथा माओबादी केन्द्रका केन्द्रिय सदस्य रेनु दाहालले अबिर  र खादा  लगाएर पार्टी प्रवेश गराएकी थिईन् । सो क्रममा पार्टी प्रवेश गर्नेहरुमा सबै जसो युवाहरु थिए ।

    नव प्रवेशीहरुले महानगरको विकास मेयर रेनु दाहालकै कारण भएको र अब पनि उहाकै नत्रित्व महानगरबासिले खोजेको बताएका थिए । उनले पाटि प्रवेश गराउदै नव प्रवेशीहरुलाई पार्टीले उपयुक्त स्थानमा जिम्मेवारी दिने समेत बताइन् ।

    कृष्ण थापा , चित्र बहादुर गुरुग, प्रकाश देवकोट,शिबलाल श्रेष्ठ ,असोक प्रजापती को नेत्रित्वमा अन्य दल त्याग गरी २२२ जना माओवादी केन्द्रमा प्रबेश गरेका हुन् । पार्टी प्रवेश गर्नेमा सबै भन्दा बढि नेपालि काग्रेसबाट रहेका छन् । सो अवसरमा सहिद परिवारलाई समेत दोशल्ला ओडाएर सम्मान गरिएको थियो ।

    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ४.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ५.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ६.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.