काठमाडौं । नेपालले चार देश सम्मिलित टि२० आई सिरिज अन्तर्गत अन्तिम खेलमा आयरल्यान्डविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
अल अमरेत क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने भएको हो । नेपाली टीममा अभिनाश बोहरा, कुशल मल्ल र कुशल भुर्तेल फर्किएका छन् ।








