• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ७. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ८. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

देवचुलीमा पिङ खेल्न आन्तरिक पर्यटकको घुँइचो

  •   मङ्गलबार, फागुन ०३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    देवचुली । कोभिडका कारण लामो समय थला परेको पर्यटन क्षेत्र विस्तारै चलायमान हुन थालेको छ । नेपाल सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरि पर्यटकीय क्षेत्र खोल्न आग्रह गरेसँगै देवचुलीको पहाडी क्षेत्र कुमसोतका होटलहरुमा पनि चहलपहल बढेको छ । लामो समय घरभित्रै बसिरहेका मानिसहरु रिफ्रेस हुन कुमसोतसम्म पुग्ने गरेका छन् ।

    देवचुली नगरपालिकाको दलदले चोकबाट उत्तरतर्फ करिब १२ किलोमिटरको दुरीमा पर्ने कुमसोत पछिल्लो समय घुम्न जाने आन्तरिक पर्यटकको रोजाईमा परेको छ । कुमसोतमा रहेको होटल रातो बङ्गलाले आफ्नै रिसोर्ट परिसरमा पिङ निर्माण गरेसँगै आन्तिरक पर्यटकको लर्काे लागेको हो । पिङ खेल्नकै निम्ति कुश्मा पुग्नु पर्ने पर्यटकहरुलाई आफ्नै ठाउँमा पिङ पाएपछि खुशी भएका छन् ।  देवचुली नगरपालिकाको पर्यटन प्रबद्र्धनका लागि यस्ता कुराले धेरै सहयोग पुर्याउने पिङ खेल्न पुगेका स्थानीय बिरबहादुर तामाङले बताएका छन् ।

    उनले परिवारसँग पिङ खेल्न र देवचुली नगरपालिकाको दृश्य हेरि मनोरञ्जन लिन समेत अनुरोध गरेका छन् । होटल व्यवसायलाई चलायमान गराउन पर्यटकहरुको रोजाईका लागि पिङ निर्माण गरिएको होटल रातो बङ्गलाका संचालक सुनिता श्रेष्ठले जानकारी दिनुभयो । उहाँले कोभिडका कारण घरमै बसिरहेका मानिसहरुलाई पिङ खेल्दा रिफ्रेस हुने बताउनुभयो । होटल रातो बङ्गलामा रहेको पिङ खेल्न चितवन देखि बुटबलसम्मका मानिसहरु आउने गरेको पिङ संचालक विश्व श्रेष्ठले बताउनुभयो ।

    पिङ एक्लै खेल्दा २ सय रुपैंया र दुईजना खेल्दा ३ सय रुपैंया शुल्क लाग्ने श्रेष्ठले बताउनुहुन्छ । पर्यटकहरुका लागि विभिन्न क्षेत्रमा पिङ, जिप लाईन, बोटिङ, बन्जी जस्ता कुराहरु संचालनमा आउँदा आन्तिरक पर्यटकहरु आकर्षित हुन थालेका छन् । पर्यटकीय क्षेत्रमा यस प्रकारका पूर्वाधार निर्माणले एकातर्फ पर्यटकीय क्षेत्रको अर्थतन्त्रको चलायमान हुन्छ भने अर्काेतर्फ पर्यटकहरुको नयाँ–नयाँ कुराहरु अनुभव गर्न पाउने ईच्छा समेत पूरा हुने गर्छ ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.