• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ४. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ५. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ६. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ७. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ८. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

लायन्सबाट नेतृत्व हस्तान्तरण सिक्न नेताहरुलाई आह्वान

  •   शनिबार, फागुन ०७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपली नेताहरुलाई लायन्स क्लवबाट नेतृत्व हस्तान्तरण र परिणाममूखि नतिजाबारे सिक्न आह्वान गरिएको छ । आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर सो आह्वान गरिएको हो । लायन्स क्लव इन्टरनेशनल ३२५ बी टु नेपाल, वर्ष २०२१/०२२ का गर्भनर रामप्रसाद भट्टले एक÷एक वर्षमा नेतृत्व फेरिने र अर्कोलाई हस्तान्तरण गर्दा गौरव महसुस हुने बताउँदै यो प्रकृया नेपाली नेताहरुले सिक्न आवश्यक भएको बताए ।

    आफ्नो कार्यकाल पूरा गरेर अर्को साथीलाई जिम्मेवारी दिँदा अझ राम्रो परिणाम आउने काम होस् भन्दै जिम्मेवारी दिने प्रचलन लायन्समा रहेकाले नेपाली राजनीतिक दलहरुले यसबाट पाठ सिक्न सक्नुपर्ने बताए । नेपालका नेताहरुलाई जीवनभर पदमा बसिरहन पर्ने लोभले देशले दुख पाएको भन्दै उनले भने ,“लौरो टेकेर हिँड्नुपर्ने अवस्था सम्मपनि पदमा बस्ने चाहाना नेपाली नेताहरुलाई हुन्छ तर लायन्समा आवद्ध नेतृत्वले एक वर्षमा आफ्नो कार्यप्रगति देखाएर अर्कोलाई हस्तान्तरण गरिन्छ । त्यसैले नेतृत्व एक पटक गर्नुपर्छ तर परिणाम दिनेगरी ।”

    आजैदेखि ३२५ बी टु को १०औँ डिष्ट्रिक अधिवेशन पनि सुरु भएको छ । नवलपुरको गैँडाकोटमा जारी अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । यद्यपी आज चुनिने नेतृत्वले जुलाई १ देखिमात्रै कार्यभार सम्हाल्ने भट्टको भनाई छ । लायन्स क्लव इन्टरनेशनलमा विश्वभर सात सय बढी डिष्ट्रिक रहेको र नेपालमा चार वटा डिष्ट्रिक छन् ।

    सदस्यताको हिसावले संसारको सवैभन्दा ठूलो डिष्ट्रिक ३२५ बी रहेको र एउटा गर्भनरले अनुगमन गर्न नसकेपछि पुनरसंरचना गरिएको छ । सोही पुनर्सरचना गरिएकाले चाँडै अधिवेशन गरिएको जानकारी दिए ।

    नेपालभर रहेका करिव ६३५ वटा लायन्स क्लवलाई चार वटा डिष्ट्रिकमा विभाजन गरिएको छ । लायन्स क्लव इन्टरनेशल ३२५ एन मा १३० वटा क्लव, ३२५ पी मा २०७ वटा, ३२५ आर मा १७६ वटा र ३२५ एस मा ११९ वटा क्लवहरु रहेको भट्टले बताए ।

    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ४.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ६.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.