• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ४. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ५. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ६. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ७. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ८. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

लायन्सको डिष्ट्रिक ३२५ बी २ लाई चार क्षेत्रमा विभाजन, सवैका पदाधिकारी चयन

  •   आइतबार, फागुन ०८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैडाकोट । लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ को दशौं महाधिवेशन शनिवार गैडाकोटमा सम्पन्न भएको छ । महाधिवेशनपछि डिष्ट्रिक ३२५ बि २ लाई ४ वटा डिष्ट्रिकमा पुर्नसंरचना गरिएको छ । डिष्ट्रिक ३२५ बि २ अब डिष्ट्रिक ३२५ एन क्रमशः डिष्ट्रिक ३२५ पी, आर र एस भएका छन् । शनिवारको महाधिवेशनले हरेक डिष्ट्रिकका गर्भनर, प्रथम भाईस डिष्ट्रिक गर्भनर र द्धितिय भाईस डिष्ट्रिक गर्भनरको चयन गरेको छ ।

    डिष्ट्रिक ३२५ आर को गर्भनरमा सिद्धार्थलाल चुके, प्रथम भाईस डिष्ट्रिक गर्भनरमा आर एस महतो र द्धितिय भाईस डिष्ट्रिक गर्भनरमा दिनानाथ न्यौपाने निबिरोध निर्वाचित भएका हुन । नवनिर्वाचित गर्भनर चुकेले शनिवारै डिष्ट्रिकको सचिबमा राजेन्द्र गौतम र कोषाध्यक्षमा सुरेश कुमार श्रेष्ठलाई मनोनयन गरेका छन् । डिष्ट्रिक ३२५ एनको गर्भनरमा सि बि चन्द, प्रथम भाईस डिष्ट्रिक गर्भनरमा मुकुट ढकाल तथा द्धितिय भाईस डिष्ट्रिक गर्भनरमा बिनोद कुमार श्रेष्ठ निबिरोध निर्वाचित भएका छन् ।

    यस्तै डिष्ट्रिक ३२५ एस को गर्भनरमा अमर बहादुर श्रेष्ठ , द्धितिय भाईस डिष्ट्रिक गर्भनरमा टासी डोल्मा तुम्बाहाम्फे निबिरोध निर्वाचित भएका हुन भने प्रथम भाईस डिष्ट्रिक गर्भनरमा मा डि एन अग्रवाल निर्वाचित भएका छन् । अग्रवालसँग उमेश शाह कानु प्रतिस्पर्धामा थिए । अग्रवालले १३२ मत ल्याई बिजयी हुदा कानुले २८ मत प्राप्त गरेका थिए । त्यस्तै गरी डिष्ट्रिक ३२५ पी को गर्भनरमा नवराज न्यौपाने निर्वाचित भएका छन् ।

    न्यौपानेले १८१ मत प्राप्त गरी निर्वाचित हुदा प्रतिस्पधी उमङ्ग देवकोटा १२२ मत प्राप्त गरेका थिए । डिष्ट्रिक प्रथम भाईस डिष्ट्रिक गर्भनरमा अर्जुनमान सैंजु निविरोध निर्वाचित भएका छन् । द्धितिय भाईस डिष्ट्रिक गर्भनरमा ३ जना प्रतिस्पर्धी रहेकोमा पुरुषोत्तमभक्त प्रधानाङ्ग १६८ मत प्राप्त गरी बिजयी बनेका छन् । उनका प्रतिस्पर्धी बलराम भट्टराई १३२ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक डिके ढुंगानाले जानकारी दिए । नारायणी रिसोर्टम भएको उक्त कार्यक्रमको प्रमुख अतिथि पुर्व अन्तराष्ट्रिय निर्देशक सञ्जय खेतान रहेका थिए ।

    प्रमुख अतिथि खेतानले महाधिवेशनका अवसरमा प्रकाशित स्मारिकाको बिमोचन गर्नुका साथै उत्कृष्ट कार्यगर्ने लायनहरुलाई सम्मान समेत गरेका थिए । डिष्ट्रिक ३२५ बि २ का सचिब प्रभाकर पण्डित एवं कोषाध्यक्ष नारायणप्रसाद शर्माले प्रस्तुत गरेको आ—आफ्नो प्रतिवेदन सभाले अनुमोदन गरेको थियो ।

    कोभिडका कारणले मतदातालाई मात्र उपस्थित गराई महाधिवेशन सम्पन्न गरिएको महाधिवेशन मुल आयोजक समितिका संयोजक बाल गोपाल चुकेले बताए । महाधिवेशन डिष्ट्रिक ३२५ बि २ का गर्भनर राम प्रसाद भट्टको सभापतित्वमा सम्पन्न भएको थियो । नयाँ निर्वाचित कार्यसमितिले आउदो जुलाई महिनाबाट आफ्नो कार्यकाल शुरु गर्ने छ ।

     

    गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    OCEM का तीन विद्यार्थीले सबै सेमेस्टरमा ४.० GPA हासिल गर्दै रचे ऐतिहासिक कीर्तिमान

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ४.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ६.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.