नवलपुर । नेपाली कांग्रेस नवलपुरको सभापतिमा महेन्द्रध्वज जिसी सर्वसम्मत भएका छ्न ।
शुक्रबार मनोनयन समय सकिनु केही समय अगाडि अर्का उम्मेदवार बालकृष्ण घिमिरेले उपसभापतिमा पदमा मनोनयन गर्ने गरि सहमति भए सँगै सभापति पदमा महेन्द्रध्वज जिसी सर्वसम्मत चयन भएका हुन ।
जिसी सर्वसम्मत भएको आधिकारिक घोषणा भने हुन बाकी छ ।








