• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

चितवन एफसीद्धारा चितवनकै खेलाडीलाई उपेक्षा, संघको आपत्ति

  •   शनिबार, फागुन २१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल सुपर लिग (एनएसएल) को अक्सन शुक्रबार सम्पन्न भयो । अक्सनमा एफसी चितवनले चितवनकै एक जना पनि खेलाडीलाई अनुबन्ध गरेन । अक्सनमा क्लबको व्यवस्थापनले चितवनकै खेलाडीलाई उपेक्षा गरेका छन् ।

    हालै सम्पन ए डिभिजन लिगमा राम्रो छाप छोडेका खेलाडी भित्राउन समेत क्लबले कुनै चासो देखाएन । चितवन नाम जोडीएको क्लबमा चितवनका एक जना पनि खेलाडी छैनन् । क्लबको नाममा चितवन जोडेर चितवनकै खेलाडीलाई उपेक्षा गरेको भन्दै विरोध भएको छ । चितवन जिल्ला फुटबल संघले एफसी चितवनले चितवनकै खेलाडीलाई वेवास्ता गरेको भन्दै आपत्ति जनाएको छ । चितवनका उत्कृष्ट फुटबल खेलाडीलाई क्लबले उपेक्षा गरेको संघका अध्यक्ष श्री कृष्ण कार्कीले असन्तुष्टि पोखेका छन् । क्लब व्यवस्थापनको यस्तो व्यवहारले चितवन जिल्लाको फुटबलले बिकासको गति लिन नसक्ने उनको भनाइ छ ।

    चितवनको फुटबल बिकासमा अहोरात्र लागिपरेकाहरुलाई क्लबको यस्तो रवैयाले निरास बनाएको समेत उनले बताए । ‘हामी अहोरात्र आफ्नो व्यक्तिगत काम समेत थाती राख्दै चितवन जिल्लाको फुटवल बिकासमा समर्पित भएकाहरुलाई यस प्रकारको व्यवहारले निरास तुल्याएको छ, उनले भने, नाममा मात्र चितवन जिल्ला जोड्ने तर आफ्नै जिल्लावाट उत्कृष्ट फुटबल खेल्ने खेलाडीलाई उपेक्षा गर्ने यस्ता नामधारी क्लबको कृयाकलापबाट चितवनको फुटबल बिकास सम्भब छैन ।’

    अध्यक्ष कार्कीले क्लबलाई चितवनबाट कुनै किसिमको समर्थन र सहयोग नरहेने स्पष्ट पारे । ‘एफसी चितवनको पक्षमा चितवन जिल्ला फुटवल संघ एवं फुटबललाई माया गर्ने समग्र चितवनबासी समेतको केही पनि साथ तथा समर्थन हुँदैन’, उनले भने । एनएसएलको अक्सनमा चितवनका गणेश हमाल, रुमेश बर्तौला, राजेश परियार, अमृत श्रेष्ठ र यदु सिलवाल गरी पाँच खेलाडी थिए । उनीहरु मध्ये चार जना बिभिन्न क्लबमा अनुबन्ध भएका छन् । रुमेश एक लाख ५० हजारमा पोखरा थन्डर्स गएका छन् ।

    यस्तै राजेश ललितपुर सिटी एफसी, अमृत धनगढी एफसी तथा यदु विराटनगर सिटी एफसीमा अनुबन्ध भएका छन् । यि चारै खेलाडी चितवनका उत्पादक हुन् । उनीहरुले हालै सम्पन्न ए डिभिजन लिग पनि खेलेका थिए ।

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.