• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

भरतपुरको एलटिकेमा राष्ट्रियस्तरको एथलेटिक्स हुने

  •   सोमबार, फागुन २३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । आगामी चैत्र १९ गते शनिवार चितवनमा राष्ट्रिय स्तरको एथलेटिक्स प्रतियोगिता हुने भएको छ । लेक ट्वान्टी थाउजेण्ड फार्म एण्ड रिट्रिट भरतपुर १३ को आयोजनामा हुने प्रतियोगितामा २० जिल्लाका करिव ३ सय खेलाडी सहभागी हुने जिल्ला एथलेटिक्स संघ चितवनका अध्यक्ष मान बहादुर रजालीले जानकारी दिए ।

    उनका अनुसार जुनियर छात्रछात्रा, सिनियर महिला पुरुषतर्फका विभिन्न २८ विधामा प्रतिस्पधाई गराइनेछ । प्रत्येक विधामा प्रथम हुनेलाई ५ हजार, द्धितीयलाई ३ र तृतीय हुनेलाई २ हजार नगद, पदक र प्रमाण पत्र प्रदान गरिने रजालीले बताए । भरतपुरको देवनगर चम्पानगरमा हुने प्रतियोगितामा उत्कृष्ट खेलाडिहरुलाई ट्रफि सहित खेल पोसाकबाट पुरस्कृत गरिने भएको छ। जुनियर छात्र तथा छात्रा र सिनियर पुरुष महिलातर्फ ६० मिटर, २०० मिटर, ८०० मिटर, लङ जम्प, सटपुट खेल हुनेछ । जुनियर छात्र छात्रातर्फ ३ किलोमिटरको र सिनियर पुरुष र महिला तर्फ ८ किलोमिरट क्रस कन्ट्री र भेट्रान पुरुष र महिला तर्फ ५ किलोमिटर क्रस कन्ट्री इभेन्टहरु समावेश गरिएको बरिष्ठ प्रशिक्षक कान्ति महतोले जानकारी दिइन् । आज पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिइएको हो ।

    ‘आइ लभ चितवन’ नारा दिएर ‘एलटिके ट्याक एण्ड फिल्ड २०२८’ नाम दिएर हुने प्रतियोगितामा २८ विधामा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ । ग्रामिण पर्यटनलाई मौलिकता सहित आधुनिक शैलिमा प्रवर्धन गर्ने र खेलसँगै पर्यटन प्रवद्र्धन गर्न निजी क्षेत्रबाट आफूले खेल आयोजना गरेको फार्म संचालक देवेन लोहनीले बताए। अहिले लोहनीले आफ्नै फार्ममा एथलेटिक्सका लागि आवश्यक संरचना बनाइरहेका छन् । यो संरचनाले भविष्यमा समेत खलकुदका गतिविधि गर्न मिल्ने उनले बताए ।

    नेपाली खेलकुद जगतमा खेलकुदको विकास र खेलाडिको उत्पादन, स्तरोउन्ती, हौसला एवं प्रोत्साहन गर्दै जाने उद्देश्यने बिगतका वर्षदेखि विभिन्न खेलकुदका गतिविधिहरु सञ्चालन गर्दै आईरहेको उनको भनाई छ । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई निःशुल्क खान वस्नको व्यवस्था रहेको छ भने सहभागी गराउने अन्यले आफ्नै खर्चमा खान वस्न पर्ने तर प्रतियोगितामा निःशुल्क सहभागी गराइने होटलका म्यानेजर राजेश शर्मा आार्यको भनाई छ । उनका अनुसार खेल अवलोकनका लागि निःशुल्क प्रवेश गरिएको छ ।

    निजी स्तरबाट खेलक्षेत्रको योगदान दिने लोहनीको कार्यले खेलको विकास र नयाँ प्रतिभाले स्थान पाउने एथलेटिक्सका पूर्व मुख्य प्रशिक्षक शसील नरसिँह राणाले बताए । राज्यले समेत पर्याप्त ध्यान नदिएको बताउँदै उनले खेलबाट चितवनको पर्यटन चिनाउन यसले मद्दत मिल्ने बताए । चितवनका अध्यक्ष रजालीले जिल्लामा यो खेलका लागि पर्याप्त संरचना नहुँदा आशातित विकास गर्न नसकेको बताए ।

    खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरिरहेपनि उनीहरुका लागि खेल्ने र दौडने ठाउँ अभाव भएको र लेकट्वान्टीको सक्रियतालाई आभार व्यक्त गरे । भरतपुर ६ र १३ नम्वर वडाको सह प्रायोजकमा चितवन जिल्ला एथलेटिक्स संघको प्राविधिक सहयोगमा खेल सम्पन्न हुने बताइएको छ ।

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.