• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

नेविसंघ महामन्त्रीमा निराजन नेपालको दाबेदारी 

  •   बिहिबार, फागुन २६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)को महामन्त्रीमा निराजन नेपालले दाबी गरेका छन् । लामो समय अधिवेशन हुन नसकेको नेविसंघमा गठन गर्न लागिएको तदर्थ समितिमा स्ववियु परिषद् अध्यक्ष समेत रहेका उनले महामन्त्रीमा दाबी गरेका हुन् ।

    नेविसंघको अधिवेशन नभएको ६ वर्ष हुन लागेको छ भने गठन भएको तदर्थ समिति पनि विघटन गरिएको छ । नयाँ गठन गर्न लागिएको तदर्थ समितिमा उनले महामन्त्रीमा दाबी गरेका हुन् । उनले आफूले विद्यार्थी राजनीति र नेविसंघमा समेत निरन्तर सेवा गरेको र संगठन मजबुत बनाउनका लागि आफूले महामन्त्री पदमा दावी गरेको बताए । नेविसंघको अधिवेशनको पर्खाइमा आफूहरु रहेको भए पनि तदर्थ समिति गठन गर्ने पार्टीको निर्णयलाई स्वीकारेको बताएका उनले संगठनलाइ अझ दरिलो बनाउने कोसिसमा लाग्ने प्रतिबद्धता जनाए ।

    लामो समयबाट विद्यार्थी राजनीतिमा सक्रिय रहेकाले आफूले महामन्त्रीको पद दाबी गरेको बताएका नेपालले स्ववियु परिषद्  अध्यक्षको जिम्मेवारी वहन गरेकाले पनि आफ्नो दाबी पुग्ने बताए । आफूभन्दा धेरै लामो समयदेखिख सक्रिय रहेकाले उनीहरुलाई अध्यक्ष पदमा सहयोग गरेर आफूले महामन्त्रीको जिम्मेवारी निर्वाह गर्नेगरी दाबी गरेको नेपालको भनाइ छ । साथै उनले ३२ वर्षे उमेर हदबन्दीको निर्णयले धेरैलाई मारमा परेको गुनासो गरे । उमेरको हदबन्दी लगाउने भए नेविसंघको नेतृत्वमा रहेकालाई उचित स्थानको व्यवस्था गर्न उनले माग गरे । ‘आफुले आफ्नो जीवन नै दिएपछि कुनै पदमा पुगेर सेवा गर्ने अवसरको थोरै लोभ सवैलाई हुन्छ । यो निर्णयले धेरैलाई निराश बनाउने पकै छ ।

    नेविसंघको नेतृत्वमा उमेर हदबन्दी लगाउने भए उहाँहरुलाई पनि पार्टीमा उचित स्थानको व्यवस्था गरिनुपर्छ । उहाँहरुले राजनीतिमा दिएको योगदानको अवमूल्यन हुन नहुने र पार्टीले यसमा ध्यान दिनेमा विश्वास गर्छु,’ निराजन नेपालले भने । राजनीतिप्रतिको युवा वितृष्ण मेट्न र दृष्टिकोण तोड्न आफूले नेविसंघ महामन्त्रीमा दाबी गरेका बताएका उनले भने, ‘पछिल्लो समय युवा पुस्तामा राजनीतिलाई हेर्ने दृष्टिकोण केही भिन्न बन्दै गएको छ ।

    यही कुरालाई तोड्न र राजनीति विकास र समृद्धिको मेरूदण्ड रहेको बुझाउन हामी पछी परिरहेका छाँै । यही बुझाउन र राजनीतिमा युवाल अझ प्रोत्साहित गर्न पनि मेरो उद्देश्य छ ।’ आफ्नो दाबीलाई माउ पार्टी कांग्रेसले मनन गर्दै नेविसंघ तदर्थ समितिको नेतृत्व चयन गर्ने उनको विश्वास छ ।

    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति
    हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.